पूर्वी नेपालको पहाडी भूगोल, जहाँ बिहानी घामका किरणले धनकुटाका पाखापखेरामा पहिलो स्पर्श गर्छन् । सिँदुवाको डाँडामा कुदिरहने कुहिरो र चिसो बतासले सिर्जनाका नयाँ–नयाँ पालुवा हालेको अनुभूत हुन्छ । त्यही परिवेशमा एउटा सपनाको बीजारोपण भयो । मध्यमवर्गीय परिवारमा रोपिएर पलाएको त्यही बिउ थियो, टि.एन. आ...}
समाज र देशले मात्रै होइन, अहिले समयले पनि युवाहरूको आवाज बोलिरहेको छ । युवाहरूको काँध खोजिरहेको छ । युवाहरूकै नेतृत्व रोजिरहेको छ । पुराना अगुवा वा थोत्रो खोल ओढेका नेता नयाँबाट विस्थापित हुँदै जानुपर्ने अनिवार्य सर्त भइसकेको छ । प्रविधि र पूर्वाधार विकासका क्षेत्रमा समेत यस्तै विगूल फुकिएको छ ।...}
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी राजनीतिज्ञ हुन्, श्रीराम न्यौपाने । उनी प्रतिनिधिसभा सदस्य हुनु, एक व्यक्तिको चयनमात्र नभइ विवेक र प्रविधिको सन्तुलन देशको नीति निर्माणमा स्थापित हुनु हो । एक हातमा प्राविधिक ज्ञान र अ...}
‘म प्रधानमन्त्री छँदा, मैले अठोट गर्न सकेको थिएँ कि, मेरो परिवारको जस्तो व्यवस्था यहाँका गरिबभन्दा गरिब परिवारलाई १५ वर्षमा उपलब्ध गराउन सक्छु ।’
– वी.पी. कोइराला
उक्त भाषणको अंश देशमा प्रजातन्त्र र आर्थिक समृद्धिका लागि इतिहासमा सबैभन्दा बढी सङ्घर्ष गरेका पूर्वप्रधा...}
काठमाडौँ । नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले सोमबार (पुस २८ गते) देखि आफ्नो सक्रिय बैंकिङ जिम्मेवारीबाट अवकाश लिएका छन् । करिब ८ वर्षअघि बैंक प्रवेश गरेका उनले करिब ३ वर्ष सञ्चालक र ५ वर्ष अध्यक्षको भूमिका निष्ठाका साथ पूरा गरे । उसो त नेपालमा गर्विलो बैंकिङ व्यवसाय...}
काठमाडौँ । असार २४ गते, बिहान करिब ३.१५ बजे । रसुवा जिल्लास्थित भोटेकोसी नदीमा बाक्लो लेदोसहितको भीषण बाढी आयो । जल तथा मौसम विज्ञान विभागले सो समयमा रसुवागढी नाकामा पानीको बहाव ३५०० मिलिमिटर प्रतिसेकेण्ड र छालको उचाइ १.७२ मिटरसम्म रेकर्ड गरेको छ ।
भीषण बाढीले नेपाल-चीन सीमा भएर बग्ने ल्हेन्...}
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलन र देशको विषम परिस्थितिपछि बनेको अन्तरिम सुशीला कार्की सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएर जल तथा ऊर्जा आयोगको सचिवालयको विशेष जिम्मेवारी तोकेको छ । कार्की सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राल...}
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार (भदौ २९ गते) ३ मन्त्रालयका लागि मन्त्रीहरूको टुङ्गो लगाइन् । ती मध्येका एक हुन्, कुलमान घिसिङ– जसले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।
घिसिङ तिनै व्यक्ति हुन्, जसले नेपाल विद्युत् प्राधिकर...}
काठमाडौँ । निजी ऊर्जा विकासकर्ताहरूको एउटा सङ्गठन ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)’ को नयाँ विधान बनाउन समिति गठन भएको २ वर्षपछि बल्ल मस्यौदा पेश गरिएको छ । ऊर्जा उद्यमी भानुभक्त पोखरेलको संयोजकत्वमा कानुनविद् होमकान्त चौलागाईं र इपानकै उपाध्यक्ष रामप्रसाद आचार्य सम्मिल...}