कविता : स्वच्छ ऊर्जा प्रयोग बढाऊँ
ऊर्जा क्षेत्र सबै संस्था, आज एकै ठाउँमा
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा , दिवसको नाउँमा
छलफल गर्छौँ, ऊर्जा क्षेत्र सुधारका लागि
विकास गरौँ ऊर्जा क्षेत्र , मनबाटै जागि ॥
स्वच्छ ऊर्जा सबै घर, सहज पुर्याउनलाई
ऊर्जा क्षेत्र मार्गचित्र, सफल...}
नेपालमा सरकारले विद्युत् उत्पादन, प्रसारण र वितरणको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । २०४२ सालमा प्राधिकरणको स्थापना भएपछि संस्थाको सङ्गठनात्मक संरचना विकास गर्दै यी सबै कामको जिम्मेवारी प्राधिकरणले निर्वाह गर्दै आएको छ । ग्रामीण क्षेत्रमा स–साना जलविद्युत् आयोजनाबाट वि...}
जति जम्मा भयाे विचार, लिएर राख्छौ सबै लगत
उपस्थित सबै पाहुनाहरूलाई दिलैबाट स्वागत
पाँचौ वर्ष उत्सव मनाउन यहाँ गर्दैछौ है तर्खर
विद्युतीय चुल्हो गाँउ शहरमा पुग्दैछ है भर्खर ॥
चुलो प्रयोग गरौँ, होटल चियापसल पुर्याउँ सबैका घर
आयातित नभै स्वदेशी ऊर्जाको ढुक्क भै पर...}