आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको ५० युनिटभन्दा बढीको विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको नीतिले यतिबेला देशव्यापी बहस सिर्जना गरेको छ । यो बहस मूल्य, करको प्रतिशत वा रुपैयाँभन्दा ज्यादा सिद्धान्त र प्राथमिकताप्रति केन्द्रित देखिएको छ ।
सरकारको पक्षमा भ्याट...}
दशकौँदेखि नेपालमा ऊर्जा विकासमा हुने लगानी मूलतः जडित क्षमता अर्थात् मेगावाट थप्नुमा मात्र केन्द्रित देखियो । हाल विद्युत्को उत्पादन जडित क्षमता ४ हजार २ सय मेगावाट नाघिसकेको छ, जुन दैनिक उच्च मागको करिब दुई गुणा हो । हजारौँ मेगावाटका आयोजना निर्माणाधीन छन् ।
राष्ट्रको वर्तमान आवश्यकता परिमाण बढा...}
नेपालको ऊर्जावृत्तमा अचेल छलफलका विषय बनेका छन्– हामीले कस्तो विद्युत् आयोजना बनाउने ? जलविद्युत् आयोजना बनाउने कि सौर्य विद्युत् ? जलविद्युत्मा पनि जलाशय, आंशिक जलाशय, पम्प जलाशय (वार्षिक, मासिक वा दैनिक जलाशय पनि भन्न सकिन्छ) बनाउने कि नदी प्रवाही आयोजना बनाउने ? ब्याट्री ऊर्जा भण...}
नेपालमा विद्युत्भन्दा प्रायः जलविद्युत् मात्रै बुझिन्छ र जलविद्युत्को मात्रै कुरा हुन्छ । हामीले दशकौँदेखि सुन्दै आएको ‘नेपालमा जलविद्युत्को अपार सम्भावना छ, जलविद्युत् बेचेर नेपाल दक्षिण एसियाको पावरहाउस बन्न सक्छ ।’
सत्य के हो भने नेपालको प्रतिव्यक्ति जलविद्यु...}
नेपाल भौगोलिक विविधता एवम् जटिलतायुक्त देश हो । यही भौगोलिक विविधता प्रकृतिको अनुपम उपहार हो भने जटिलता समुन्नतिको बाधक पनि ।ऊर्जाको सन्दर्भमा नेपालको भौगोलिक विविधताले जलविद्युत्, सौर्य र वायु ऊर्जाका अवसरहरू सृजना गरेका छन् । राष्ट्रको आवश्यकता, क्षमता, प्राविधिक तथा आर्थिक सम्भाव्यता अनुसार  ...}
भूमिका
नेपालमा विद्युत् शब्दले प्रायःजसो जलविद्युत्काे अर्थमा मात्रै लिने र बुझ्ने गरिन्छ र जलस्रोतबाट उत्पादित विद्युत्काे सन्दर्भमा मात्र लिइन्छ । हामीले “नेपालमा जलविद्युत्काे अपार सम्भावना छ । नेपाल जलविद्युत्मा ब्राजिलपछि दोश्रो धनी राष्ट्र हो” जस...}
जलवायु परिवर्तन र वातावरणप्रति मानवीय सचेतनाका कारण विश्वव्यापी रूपमा ऊर्जाका श्रोतहरू र ऊर्जा सम्मिश्रणमा तीव्र परिवर्तन भइरहेको छ । शून्य कार्बन उत्सर्जन (नेट जिरो) मा जाने धेरै राष्ट्रहरूको प्रतिबद्धताले भावी ऊर्जा प्रणालीमा व्यापक परिवर्तन हुने आकलन सहजै गर्न सकिन्छ । यसका सुरुआती लक्षणका रूपमा...}
ऊर्जा सुरक्षा विश्वभर सबैको चासो र चिन्ताको विषय बनेको छ । ऊर्जा सुरक्षा राष्ट्रिय सुरक्षा, स्वाधिनता र विकास निर्माणसँग प्रत्यक्ष जोडिएको हुँदा रणनीतिक र सामरिक अर्थ पनि राख्ने हुन्छ । अझ, ऊर्जा सुरक्षा मानिसका आधारभूत आवश्यकतासँग प्रत्यक्षरूपमा जोडिएको हुँदा यसको महत्त्व धेरै छ, जुन दिन प्रतिदिन ब...}