सार्वजनिक खरिद: सार्वजनिक निकायहरूले सार्वजनिक कोषको प्रयोग गरी कानुनले तोकेका विधि, प्रक्रिया तथा मापदण्डवमोजिम गर्ने जुनसुकै किसिमका वस्तु तथा सेवाको खरिदलाई सार्वजनिक खरिद भनिन्छ। त्यस प्रक्रियामार्फत सार्वजनिक निकायले मालसमान, परामर्श सेवा, निर्माण कार्य तथा अन्य सेवा खरिद गर्ने गर्दछन्।
सार्...}
संगठनमा कार्यरत कर्मचारीहरूले संगठनमा भएका वा हुन नसकेका कामप्रति व्यक्त गर्ने असन्तुष्टि, दुखेसो तथा सिकायतलाई गुनासो भनिन्छ ।गुनासो व्यक्तिगत वा सामुहिक तथा तथ्यगत र काल्पनिक समेत हुन सक्छन।कर्मचारीहरूले व्यवस्थापन समक्ष लिखित, मौखिक वा सांकेतिक तवरले गुनासो व्यक्त गर्न सक्छन।
प्राधिकरणमा कार्य...}
संगठनको उद्देश्य प्राप्तिका लागि आवश्यक पर्ने उपयुक्त जनशक्तिको प्राप्ति, विकास, उपयोग, संभारलगायत विविध पक्षसँग सरोकार राख्ने व्यवस्थापकीय अवधारणा मानव संसाधन व्यवस्थापन हो । परम्परागत कर्मचारी प्रशासनको जगमा यसको अवधारणा सुरु भएको थियो । जसले संगठनमा कार्यरत कर्मचारीलाई संगठनको महत्त्वपूर्ण स...}
राज्यले भौतिक पूर्वाधारको विकास तथा निर्माणका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया वि.सं. १९६८ बाट सुरु भएको देखिन्छ । पहिलो पटक ५०० किलोवाट क्षमताको विद्युत्गृह निर्माणका लागि त्यसताका सरकारले ३२४ रोपनी जग्गा प्राप्ति गरेको थियो । त्यसको ११ वर्ष पछि वि.सं. १९७९ मा सुन्दरीजल जलविद्युत् आयोजनाका...}
द्वन्द्वको परिभाषा तथा अवधारणा
संगठन/समाजमा रहेका दुई वा दुईभन्दा वढी व्यक्ति वा समूहबीच कुनै कारणले एक आपसमा उत्पन्न हुने आपसी विवाद, मनमुटाव, कलह, आक्रोश, रिस, द्वेष, मनोमालिन्य, सङ्घर्ष एवं झगडाको अवस्था नै द्वन्द्व हो । द्वन्द्व दुई वा दुईभन्दा बढी पक्षबीचको प्रतिद्वन्द्विताको अवस्था समेत हो...}
विश्वमा जलविद्युतको सर्वप्रथम उत्पादन संयुक्त राज्य अमेरिकामा सन् १८८२ मा भएको थियो भने एसिया महादेशमा पहिलो जलविद्युत उत्पादन भारतको दार्जिलिङमा सन् १८९८ मा भएको थियो । विश्वमा जलविद्युत उत्पादन सुरु भएको २९ वर्षपछि सन् १९११ मे महिनामा नेपालमा फर्पिङमार्फत जलविद्युतको उत्पादन सुरु भएको थियो । फर्पि...}
काठमाडाैं । विद्दुत उत्पादन, प्रसारण र वितरणलाइ सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्दुत आपूर्तिको भरपर्दो व्यवस्था गर्न नेपाल विद्दुत प्राधिकरण ऐन, २०४१ अन्तर्गत वि सं २०४२ भाद्र १ गते प्राधिकरणको स्थापना भएको हो । प्राधिकरण सरकारको पूर्ण स्वामित्वकाे जनपयोगी क्षेत्रको सार्वजनिक संस्थान...}
कर्मचारी उत्प्रेरणा : संगठनमा कार्यरत कर्मचारीलाई संगठनात्मक उद्देश्य प्राप्तिको लागि स्वत:स्फुर्त काममा तल्लिन हुन प्रेरित गर्ने व्यक्तिको आन्तरिक मनोभावनालाई उत्प्रेरणा भनिन्छ । उत्प्रेरणाले व्यक्तिमा रहेको आन्तरिक क्षमता तथा शक्तिलाई कार्यरूपमा परिणत गर्दछ । व्यक्तिमा काम गर्ने क्...}
काठमाडाैं । नेपालको संविधान‚ २०७२ को धारा ५६ ले नेपाललाई संघ‚ प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ । त्यसैगरी, संविधानको अनुसूची ५‚ ६‚ ८ र ९ मा संघ‚ प्रदेश र स्थानीय तहको अधिकार र साझा अधिकार सूचीको व्यवस्था गरिएको छ । संघ‚ प्रदेश र स्थानीय तहबी...}
काठमाडाैं । सामान्यत: कानुनले तोकेबमोजिम बाहेकका कुनै उपायहरूको अवलम्बन गरी विद्युत् शक्तिको अनधिकृत उपयोग गर्ने कार्य विद्युत् चोरी हो । विद्युत् चोरी नियन्त्रण ऐन‚ २०५८ र विद्युत् चोरी नियन्त्रण नियमावली‚ २०५९ ले विद्युत् चोरीको कसुरको परिभाषा र सो बापतको कानुनी कारवाहीबारे&n...}