काठमाडौँ । ललितपुर धापाखेलकी सरु श्रेष्ठ कुशल गृहिणी तथा ब्युटिसियन हुन् । उनी कुशल गृहिणी पनि हुन् । दिउँसो ‘ब्युटी पार्लर’ चलाउने उनी आफ्नो व्यवसायमा उनी जति इमानदार र सिद्धहस्त छिन्, त्यति नै घरायसी काममा पनि । दोहोरो जिम्मेवारीको चापले उनको दैनिकी निकै व्यस्त बन्ने गर्छ । यो दैन...}
काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर २ को करिब तीन सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वर्षौदेखि ठेकेदारको लापरबाहीले राष्ट्रिय प्रणालीको विद्युत् पुर्याउन ढिलाई भएको आधा दर्जन गाउँमा बिजुली पुगेको हो ।
गाउँपालिका, वडा कार्यालय र स्थानीय नागरिकको विशेष पह...}
काठमाडौं । विश्वलाई जलवायु परिवर्तनको असरले घेर्दै ल्याएको छ । यसको न्यूनिकरण गर्न आज विश्व एउटै समुदाय बनेर हातेमालो गरिरहेको छ । विकसित र विकासशील देशहरूमा भइरहेको तीव्र औद्योगिकीकरण, बढ्दो दूषित ऊर्जाको उपभोग, पेट्रोल तथा डिजेलजन्य सवारीको प्रयोगजस्ता कारणले कार्बन उत्सर्जन बढिरहेको छ । यसलाई न्य...}
काठमाडौं। सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिका–२ जुनबेँसीमा निर्माणाधीन ३०० किलोवाटको माथिल्लो जुनबेँसी साना जलविद्युत आयोजना निर्माण २० वर्षसम्म पनि अधुरै छ । बिल गेट फाउन्डेसनको लगानीमा निर्माण सुरु भएको आयोजनाको काम २ दशकमा अन्तिम चरणमा पुगे पनि अझै विद्युत उत्पादन भने भएको...}
काठमाडौं । देशका विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेका ९ जलविद्युत कम्पनीले साढे ११ करोड कित्ता सेयर निष्कासन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण तथा वैदेशिक रोजगारीमा गएकाहरूका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्न...}
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृतमध्ये ६८ जलविद्युत कम्पनीले आर्थिक वर्ष (आव) २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार ४२ कम्पनी नाफामा र २६ कम्पनी घाटामा देखिएको छ ।
नाफामा रहेको कम्पनीले ९ महिनाको अवधिमा करिब ११ अर्ब रुपैयाँ आम्दानी ग...}
काठमाडौं । दशकौंदेखि ऊर्जा तथा जलविद्युतलाई आर्थिक समृद्धिको मेरुदण्ड भनिँदै आएको छ तर यसले ठोसरूपमा सार्थकता पाउन सकेको छैन । यद्यपि, प्रचुर सम्भावना बोकेको यस क्षेत्रको समुचित विकास हुन सके मात्र मुलुक अग्रगमनतर्फ जान सक्छ ।
पछिल्ला वर्षहरूमा वार्षिक करिब ६-७ सय मेगावाट विद्युत् प्रणालीमा जोडिँ...}
काठमाडौं । त्रिशूली नदी जलविद्युत आयोजनाहरूको ‘हब’ बन्दै गएको छ । यो नदीमा सरकारी र निजी क्षेत्रले पहिचान गरी अघि बढाएका करिब साढे ७ सय मेगावाटका आयोजनाहरू निर्माणका विभिन्न चरणमा रहेका छन् ।
त्रिशूली नदी बहाव क्षेत्र बागमती प्रदेशको धादिङ, रसुवा, चितवन, नुवाकोटमा पहिचान भए...}
रसुवा । बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाको मैलुङ खोलामा ५ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी क्षेत्रले स्वदेशी लगानीमा अघि बढाएका यी जलविद्युत आयोजना निर्माणाधीन, निर्माणकाे तयारीमा र सम्पन्न भएका हुन् ।
अप्पर मैलुङ खोला हाइड्रो पावर कम्पनी लिमिटेड, सानिमा...}
रसुवा। बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाकाे सान्जेन खोलामा १३५ मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजना निर्माण भइरहेका छन् । सान्जेन जलविद्युत कम्पनी लिमिटेड र सला सुंगी प्रालि मार्फत ती आयोजना निर्माण भइरहेका हुन् ।
निर्माणाधीनमध्ये सान्जेन जलविद्युत कम्पनी&nb...}