विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सरकारले आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन सुधार तथा विस्तारका लागि ३८ अर्ब ३२ कराेड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यस्तै, आगामी आवमा नदि बेसिनमा आधारित ४०० केभी कर्णाली कोरिडोर प्रसारण लाइन आयोजनाको काम तिव्र गतिमा अघि बढाइनेछ । भेरी कोरिडोर, पश्चिम सेती कोरिडोर, अरुण कोरिडोर लाइनको वित्तिय स्रोत व्यवस्थापन गरी निर्माण कार्य अघि बढाइनेछ ।
४०० केभी क्षमताका बुटवल–लमही–दोदोधारा, लप्सीफेदी–रातमाटे–हेटौडा, रातमाटे–दमौली–बुटवल प्रसारण लाइनको निर्माण कार्य अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३