काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट बल्ल सञ्चालनमा ल्याएको छ । प्राधिकरणले असार २५ गते नो-लोडमा चार्ज गरी परीक्षण सकेपछि शनिबार (असार २७ गते) देखि यस खण्डबाट करिब ८० मेगावाट विद्युत् राष...}
काठमाडौँ । हाइड्रो–इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले हालसम्म ४५ वटा जलविद्युत् आयोजना तथा ४ कम्पनीमा करिब ६८ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । कम्पनीले स्थापनाको १५ वर्षमा उक्त उपलब्धि हासिल गरेको हो ।
संस्थाले स्थापनाको १५ वर्ष पूरा गरी १...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक ट्यारिफ–आधारित प्रतिस्पर्धात्मक बोलपत्र (टिबिसिबी) तथा निर्माण–सञ्चालन–स्वामित्व ग्रहण–हस्तान्तरण (बुट) मोडेलमार्फत ४ वटा प्रसारण लाइन आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेसँगै स्वदेशी निर्माण कम्पनीलाई प...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले औराहा–सिमरा १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको छ । मधेश प्रदेशअन्तर्गत बारा जिल्ला र त्यस वरपरको क्षेत्रमा विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन प्राधिकरणले उक्त प्रसारण लाइन आयोजना निर्माणका गर्ने अनुमति...}
परिचय
नेपालको विद्युत् क्षेत्र पछिल्ला दुई दशकमा उल्लेखनीयरूपमा अघि बढेको छ । निजी क्षेत्रको सक्रिय सहभागिताले साना तथा मध्यम आकारका जलविद्युत् आयोजना देशभर फैलिएका छन् । उत्पादन क्षमतामा आएको वृद्धि उत्साहजनक छ । यसले आत्मविश्वास बढाएको छ । विद्युत् क्षेत्र वर्तमान समयमा नेपालको अर्थतन्त्रको इन्...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्षभित्र एक दर्जनभन्दा बढी रणनीतिक महत्त्वका प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढेको बताएका छन् । देशमा उत्पादित विद्युत् खेर जान नदिन र जनताको लगानी सुरक्षित गर्न नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय प्...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन शीघ्र मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उक्त लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा पर्ने २ वटा टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको...}
काठमाडौँ । कालिका सन पावर प्रालिले प्रवर्द्धन गर्न लागेको ५ मेगावाटको जानकी सौर्य विद्युत् आयोजनाको विद्युत् प्रसारण गर्न ३३ केभी लाइन निर्माण गरिने भएको छ । यसका लागि अनुमति पत्रको माग गर्दै प्रवर्द्धक कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।
आयोजनाका अनुसार बाँकेको को...}
काठमाडौं । नेपालको विद्युत् प्रणालीको मेरुदण्ड मानिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माणमा लामो समयदेखि कायम रहेको अवरोध हटेको छ । हेटौंडाको हटिया क्षेत्रमा मुआब्जा विवादका कारण वर्षौंदेखि रोकिएको टावर निर्माण कार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको विशेष पहल...}
काठमाडौँ । खोटाङमा निर्माणाधीन ४ मेगावाटको तल्लो मध्यरावाखोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण हुने भएको छ । जिल्लाको ऐंसेलुखर्क र केपिलासगढी गाउँपालिकालाई जोड्ने गरी उक्त प्रसारण लाइन निर्माण गरिने भएको हो ।
यस आयोजना निर्माणका लागि अनुमति...}