विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपालमा विद्युतीय चुलाेकाे आयात र प्रयाेग व्यापक रुपमा बढीरहेकाे छ । आन्तरिक विद्युत खपत बढाउने चर्चा व्यापक चलिरहँदा एक वर्षको अवधिमा नेपालमा २ लाख बढी विद्युतीय चुलो आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव) २०७९/८० को तथ्यांकअनुसार २ लाख ४ हजार ३ सय ९३ वटा विद्युतीय चुलो भित्रिएको छ । आवकाे साउनदेखि असारसम्मकाे अवधिमा १ लाख ३० हजार ७ सय ४५ वटा इन्डक्सन र ७३ हजार ६ सय ४८ वटा इफ्रारेड चुलो भित्रिएको तथ्यांकमा उल्लेख छ ।

अघिल्लाे आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा विद्युतीय चुलोको आयात बढेको छ । २०७८/७९ मा १ लाख ५८ हजार २ सय ६४ वटा विद्युतीय चुलो भित्रिएको थियो । जसमध्ये १ लाख १६ हजार ८ सय २० इन्डक्सन र ४१ हजार ४ सय ५४ वटा इफ्रारेड चुलो भित्रिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३