पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट आयात गरिने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनकाे परिमाणमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा ४ प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।
आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोग गरी...}
काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै यसकाे प्रयोग र आयात बढ्दै गइरहेकाे छ । चालु आर्थिक वर्षको ८ महिनामा मात्र १३ हजार बढी गाडी विद्युतीय गाडी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्म साना–ठूला तीन पाङ्ग्रे र चार पाङ्...}
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महिनाको अवधिमा १३ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पुससम्ममा साना–ठूला जीप, भ्यान तथा मोटरसाइकल र तीन पाङ्ग्रेसमेत गरी १० हजार बढी सवारी आयात भएका छन् ।
भन्सार विभागले आइतबार (माघ...}
काठमाडौं । नेपालमा विद्युतीय चुलाेकाे आयात र प्रयाेग व्यापक रुपमा बढीरहेकाे छ । आन्तरिक विद्युत खपत बढाउने चर्चा व्यापक चलिरहँदा एक वर्षको अवधिमा नेपालमा २ लाख बढी विद्युतीय चुलो आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव) २०७९/८० को तथ्यांकअनुसार २ लाख ४...}
काठमाडौं । पछिल्लो समयमा नेपालमा उत्पादित विद्युत खपत बढाउने व्यापक चर्चा चलिरहँदा आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनाको अवधिमा करिब २ लाख विद्युतीय चुलो आयात भएका छन् । आवको साउनदेखि जेठसम्मको अवधिमा उक्त परिणामको विद्युतीय चुलो नेपालमा भित्रिएका हुन् ।
भन्सार विभागका अनुसार जेठ सम्ममा १ लाख ९७...}