काठमाडौं । नेपालमा एउटै मात्र विजनेश हो, जसलाई मार्केटिङ चाँहिदैन त्यो ऊर्जा क्षेत्र । नेपालको एकै मात्र विजनेश हो, जुन सुतेको बेलामा पनि पैसा आउँछ त्यो हो हाइड्रो पावर । नेपालमा एउटै मात्र विजनेश हो, जसको डिमाण्ड घट्दैन त्यो हो हाइड्रो पावर । यो भन्दा त अरु कुनै विजनेश हुनै सक्दैन देशमा ।
विस्तृत कुराकानीका लागि याे लिंक क्लिक गर्नुहाेला