काठमाडौँ । हिमालयन ऊर्ज विकास कम्पनी लिमिटेड (हुर्जा) मा ६ जना सञ्चालक चयन भएका छन् । पुस २७ गते भएको कम्पीको तेइसौँ तथा चौबिसौँ साधारणसभाले कम्पनीका सञ्चालकहरूको चयन गरेको हो । चयन भएका सञ्चालकहरूमा कम्पनीको सेयर सदस्य मातृसेवा प्रतिष्ठान नेपालबाट हरिप्रसाद पाण्डे, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्...}
काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले २३ र २४ औँ संयुक्त वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको २०८१ पौष २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभामा आर्थिक वर्र्ष २०७९/८० र ०८०/ ०८१को वासलात, नाफा–नोक्सान हिसाव र नगद...}
काठमाडौं । रामेछापमा १९ मेगावाटको दुई जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन अनुमतिका लागि असार ३१ गते (आइतबार) नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । ...}
काठमाडाैं । विद्युत नियमन आयाेगले हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडकाे हकप्रद सेयर निष्कासन अनुपात घटाइदिएकाे छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेकाे थियाे । आयाेगले उक्त निर्णयलाइ अस्वीकार गरी १ बराबर १ अनुपातमा मात्र हकप्रद सेयर निष्कास...}
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीका सञ्चालक र प्राविधिक तथा आयोजना व्यवस्थापन निर्देशक सरोजकुमार उपाध्यायको निधन भएको छ । काठमाडौंको कोटेश्वरमा स्थायी घर भएको ६२ वर्षिय उपाध्यायको शनिबार (फागुन २० गते) निधन भएको हो ।
शंखमुलस्थिल एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर उनको निधन भएको पारिवारीक स्रो...}
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद जारी गर्ने निर्णय विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका...}
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा निर्माण सम्पन्न १२ मेगावाटकाे माथिल्लो र ७ मेगावाटकाे उपल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । हिमालयन ऊर्जा विकास कम्पनीले २०७७ फागुनमा सम्पन्न गरेको आयोजनाको विद्युत करिब १४ महिनापछि प्रणालीमा जोडिएको हो ।
लामो...}
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा निर्माण सम्पन्न माथिल्लो र उपल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । हिमालयन ऊर्जा विकास कम्पनीले २०७७ फागुनमा सम्पन्न गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिने भएको हो ।
नेपाल विद्युत प्राधिकरणले १३२ केभी ग...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन समयमा निर्माण नगर्दा उपल्लो र माथिल्लो खिम्तीको विद्युत बिक्रीबाट हुने ३६ करोड रुपैयाँ आम्दानी गुमेको छ । प्रसारण लाइन समस्याकै कारण विद्युत उत्पादन सुरु गर्न नपाउँदा १२ मेगावाटको उपल्लो र ७ मेगावाटको माथिल्लो खिम्तीको प्...}
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ३ लाख ७९ हजार ५९५ रुपैयाँ मात्र नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९१.७० प्रतिशत (४१ लाख ४८ हजार ४ सय ५ रुपैयाँ) ले घटेको हो ।
अघिल्लो वर्ष २०७६/७७ मा ४५ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले जनाएको छ । यसअवधिमा क...}