विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सव

काठमाडौँ । नेपाल नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट र सिर्जनशील कार्यसम्पादन गर्ने कर्मचारी तथा कार्यालयहरूलाई सम्मान गरिएको छ । वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित विशेष समारोहबीच प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले संयुक्त रूपमा सम्मान गरेका हुन् । सम्मानित हुने कर्मचारीहरूलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको हो । 

सम्मानित १५ कर्मचारीहरू

१. पुनम जोशी (प्रशासकीय अधिकृत, जनसम्पर्क–जनगुनासो व्यवस्थापन शाखा) 
२. विद्या घिमिरे (वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट, केन्द्रीय लेखा विभाग)
३. दीपक कार्की (सहायक लेखापाल, कार्यकारी निर्देशकको सचिवालय) 
४. रोशनी थापा (सहायक प्रबन्धक, विद्युत् व्यापार विभाग) 
५. सदिप्ता ढुङ्गाना (इन्जिनियर, आयोजना विकास विभाग)
६. सुमित श्रेष्ठ (सहायक प्रबन्धक, अमलेखगन्ज सबस्टेशन निर्माण आयोजना)
७. हरिशचन्द्र धिताल (सहायक प्रबन्धक, सुनकोसी जलविद्युत् केन्द्र) 
८. प्रभाव विष्ट (इन्जिनियर, इलेक्ट्रोमेकानिकल वर्कसप)
९. नागेन्द्रकुमार यादव (इन्जिनियर, )
१०. लक्ष्मण घिमिरे (इन्जिनियर, त्रिशूली–३ बी हब सबस्टेशन)
११. आनन्द सापकोटा (इन्जिनियर, दार्चुला वितरण केन्द्र)
१२. अमित गौतम (सहायक इन्जिनियर, ३३/११ केभी सबस्टेशन सुदृढीकरण आयोजना)
१३. रामअनित यादव (लेखा अधिकृत, जलेश्वर वितरण केन्द्र) 
१४. सौरभ थारु (इलेक्ट्रसियन, तौलिहवा वितरण केन्द्र) 
१५. हरिशङ्कर साह तेली (हेल्पर, पुल्चोक वितरण केन्द्र)

सम्मानित ३० कार्यालयहरू 

१. पदपूर्ति विभाग (निर्देशक, शिवककुमार अधिकारी)
२. बजेट तथा ट्रेजरी महाशाखा (उपनिर्देशक, तीर्थराज न्यौपाने)
३. तालिम व्यवस्थापन विभाग (निर्देशक, मोतिलाल महतरा)
४. माथिल्लो त्रिशूली –३ ‘ए’ जलविद्युत् केन्द्र रसुवा (प्रमुख, धिरेन्द्र चौधरी) 
५. सुन्दरीजल जलविद्युत् केन्द्र (प्रमुख, रवीन्द्रकुमार मण्डल)
६. मध्य–मर्स्याङ्दी जलविद्युत् केन्द्र (प्रमुख, पवन बस्नेत)
७. मर्स्याङ्दी जलविद्युत् केन्द्र (प्रमुख, पशुपतिराज गौतम) 
८. ढल्केबर ग्रिड महाशाखा (प्रमुख, सूर्यनारायण मण्डल)
९. हेटौँडा ग्रिड महाशाखा (प्रमुख, नवीनकुमार लाभ) 
१०. खिम्ती ग्रिड महाशाखा (प्रमुख, मनोज साह)
११. मधेश प्रादेशिक कार्यालय (प्रमुख, मनोजकुमार यादव) 
१२. तेह्रथुम वितरण केन्द्र (प्रमुख, प्रतिश ढकाल)
१३. रामेछाप वितरण केन्द्र (प्रमुख, दीपेन्द्र बुढाथोकी)
१४. बुटवल वितरण केन्द्र (प्रमुख, कपिलराज पाण्डे)
१५. मनाङ वितरण केन्द्र (प्रमुख, राजु महतो)
१६. बाग्लुङ वितरण केन्द्र (प्रमुख, पवन पौडेल)
१७. कोहलपुर वितरण केन्द्र (प्रमुख, माधव महत) 
१८. सल्यान वितरण केन्द्र (प्रमुख, दिनेश पौडेल) 
१९. राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना (प्रमुख, प्रमोद रिजाल) 
२०. विद्युतीय चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजना (प्रमुख, सागरमणि ज्ञवाली) 
२१. ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन आयोजना, महोत्तरी (प्रमुख, निरञ्जन साह सुढी) 
२२. चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना (प्रमुख, सुभारम्भबिक्रम शाह) 
२३. त्रिशूली–३ ‘बी’ हब सबस्टेशन आयोजना (प्रमुख, अर्जुन महर्जन) 
२४. कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना (प्रमुख, राघवेन्द्रकुमार झा) 
२५. मलेखु १३२ केभी सबस्टेसन निर्माण आयोजना (प्रमुख, शिवराम ताम्राकार)
२६. हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजना (प्रमुख, शुक्रराज देवकोटा)  
२७. १३२ केभी प्रसारण लाइन क्षमता अभिवृद्धि आयोजना प्याकेज ‘ए’ (प्रमुख, नारायण सापकोटा
२८. १३२ केभी प्रसारण लाइन क्षमता अभिवृद्धि आयोजना प्याकेज ‘बी’ (प्रमुख, कैलाश पन्त) 
२९. १३२ केभी प्रसारण लाइन क्षमता अभिवृद्धि आयोजना प्याकेज ‘सी’ (प्रमुख, शिवराम ताम्राकार)
३०. न्यु बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना (विश्वरञ्जन मल्ल) 
३१. अमलेखगन्ज १३२/६६ केभी सबस्टेसन आयोजना (प्रमुख, सुमित श्रेष्ठ) 
३२. मूलपानी १३२ केभी सबस्टेशन आयोजना (प्रमुख, बोधनाथ न्यौपाने)

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३