काठमाडौँ । विद्युत् विकास विभागको उप-महानिर्देशकको जिम्मेवारी सहसचिव सुरेन्द्र घिमिरेले प्राप्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको गत भदौ ४ गतेको निर्णयअनुसार घिमिरेलाई उक्त जिम्मेवारी दिइएको हो । उनले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् ।
युवा सहसचिव घिमिरेले&...
काठमाडौँ । विद्युत् विकास विभागका नव नियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत् विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर विभागका नीतिगत तथा कार्यान्वयनका काम अघि बढाउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को टोलीसँगको भेटमा उनले विभागबाट निर्माण हुने नीति तथा क...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रशासनिक जिम्मेवारी हेरफेर र सरुवाको निर्णय गरे पनि मन्त्रालय तानिएका तीन जना ऊर्जाशील सहसचिवहरू एक सातादेखि जिम्मेवारीविहीन बनेका छन् । गत साता मन्त्रालयमा सरुवा भएका उनीहरू अहिले एउटा कोठामा 'चियागफ' गर्दै दिन काटिरहेका छन् ।
साउन १२ गते...
काठमाडौँ । रौतहटको गरुडा नगरपालिकामा ५ मेगावाट क्षमताको ‘गरुडा सौर्य विद्युत् आयोजना’ निर्माण गरिने भएको छ । यसका लागि प्रवर्द्धक कम्पनी सन लाइट रिन्युएबल इनर्जी प्रालिले उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको गत आर्थिक वर्ष (२०८२/८३) मा भौतिक तथा वित्तीय प्रगति करिब ६२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यसबारे उल्लेख गरिएको हो ।
समीक्षाअनुसार आर्थिक वर्ष &nb...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई विभागका महानिर्देशकको जिम्मेवारी परिवर्तन गरेको छ । मन्त्री विराजभक्त श्रेष्ठको निर्णयअनुसार मन्त्रालयले विद्युत् विकास विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव सागरराज गौतमलाई र सिँचाई विभागको महानिर्देशकको जिम्मेवारी डा. महेश्वर श्रेष्ठलाई द...
काठमाडौँ । विद्युत् विकास विभागले हाल ५,०८९ ०२ मेगावाटका १९ जलविद्युत् आयोजनाको सम्भाव्यता तथा विस्तृत अध्ययन कार्य विभिन्न चरणमा अघि बढाइरहेको छ । विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नदी प्रवाहमा आधारित (आरओआर), आंशिक जलाशय (पिआरओआर) र जलाशय...
काठमाडौँ । विद्युत् विकास विभागले हालसम्म कुल १९ हजार २०६.३२ मेगावाटका २४४ जलविद्युत् र १ हजार ९७३.५ मेगावाटका ८२ सौर्य ऊर्जा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र वितरण गरेको छ । गत आर्थिक वर्ष (२०८२/८३) को अन्त्यसम्ममा विभागले यो प्रगति हासिल गरेको हाे ।
त्यस्तै, हालसम्म जलविद्युत्तर्फ कुल...
काठमाडौँ । विद्युत् विकास विभागले आफ्नो ३३औँ वार्षिकोत्सवका अवसरमा गत आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेका जलविद्युत् तथा सौर्य विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई सम्मान गरेको छ । विभागको कार्यालय सानाेगाैचरणमा शुक्रबार आयोजित विशेष समारोहबीच विभागले व्यावसायिक...
नेपालको ऊर्जा क्षेत्र अहिले ऐतिहासिक मोडमा उभिएको छ । विगतको 'लोडेसेडिङ व्यवस्थापन'को चरणबाट अघि बढेर अहिले 'उत्पादित बिजुलीको खपत र निर्यात व्यवस्थापन' गर्नुपर्ने चरणमा आइपुगेको छ । यस यात्रामा निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरूको योगदान अतुलनीय छ, जसले विद्युत् उत्पादनमा ८० प्रतिशत...