विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

प्रधानमन्त्री शेर बहादुर देउवाले लगानी बोर्ड नेपालले दिगो आर्थिक विकासका लागि सौर्य ऊर्जा, विद्युतीय सवारी साधन तथा स्मार्ट शहरीकरण सम्बन्धित आयोजनाहरुमा अवसरको खोजी गरिरहेको बताएका छन्

लगानी बोर्डले बुधबार आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरम -एसआईआईएफ २०७९) को कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् लगानी बोर्डको हालसम्मको आयोजनाको अभिलेख उपलब्धीले नेपाल कार्बन तटस्थ दिगो पूर्वाधारमा महत्वपूर्ण योगदान गर्न अग्रसर रहेकोे स्पष्ट पारेको

आफ्नो स्थापनाकालको एघार वर्षमा लगानी बोर्डले ठूला तथा परिवर्तनकारी पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै प्रधानमन्त्री देउवाले उक्त प्रयासले नेपालको आर्थिक सामाजिक रुपान्तरण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् यस अवधिमा बोर्डले =७४ अर्ब अमेरिकी डलर बराबरका ३३ आयोजनाहरु प्रमाणीकरण गरेको यसमध्ये २० आयोजनाहरु हरित स्वच्छ ऊर्जामा आधारित रहेका छन्

नेपाल मध्यम आयस्तर मुलुकको दर्जामा स्तरोन्नति लक्ष्यका लागि प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले मुलुक दिगो विकास लक्ष्य २०३० प्राप्तिका लागि पनि कटिबद्ध रहेको बताएका छन् यस बाहेक नेपालले उक्त अवधिमा १५,००० मेगावाट स्वच्छ ऊर्जा उत्पादन, ,००० किमी कालोपत्र सडक निर्माण, २०० किमी विद्युतीय रेल निर्माण, वटा अन्तर्राष्ट्र्यि विमानस्थल निर्माण ५० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य राखेको

यी मध्ये दिगो विकास लक्ष्य २०३० का लागि मात्र वार्षिक लगभग अर्ब अमेरिकी डलरको लगानी अपुग हुन जान्छ यस धनराशीको जोहो सरकारी पूँजीबाट मात्र सम्भव हुँदैन सरकारले सन् २०१९ बाट शुरु भएको पन्ध्रौं आवधिक योजनाका लागि आवश्यक पर्ने ७९ अर्ब अमेरिकी डलर मध्ये ५६ प्रतिशत लगानी निजी क्षेत्र मार्फत परिपूर्ति गर्ने आँकलन गरेको  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit