काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस...}
काठमाडाैँ । एसियाली विकास बैंक (एडीबी) ले आगामी ५ वर्षभित्र नेपालको ऊर्जा विकासमा १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको लगानी गर्ने जनाएको छ । काठमाडौँमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलका क्रममा यस्तो बताइएको हो ।
एडिबीले अहिलेसम्म नेपालको ऊर्जा विकासमा...}
काठमाडौँ । 'इमर्जिङ नेपाल' नाराका साथ आयाेजना हुन लागेको आसन्न लगानी सम्मेलनका लागि सरकारी निकायहरूले पहिचान तथा अध्ययन गरी अघि बढाएका २६ विद्युत् आयोजनालाई लगानीका लागि प्रदर्शनी (सोकेस) मा राखिने भएको छ । सरकारी निकायहरूबाट ऊर्जा मन्त्राललयमार्फत सिफारिस गरिएका ती आयोजनालाई लगानी...}
काठमाडौँ । लगानी बोर्डले ५९७.२ मेगावाटका ४ विद्युत् आयोजनाका लागि ९९ अर्ब १८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले सो लगानी स्वीकृत गरेको हो ।
बैठकले स्वीकृत गरेका मध्ये सिंगापुरको रिजेन इनर्जीले काेहल...}
काठमाडौं । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो ।
लगानी सम्मेलनल...}
सार्वजनिक—निजी साझेदारी तथा लगानी ऐन, २०७५ ले लगानी बोर्ड नेपाललाई लगानी प्रवर्द्धन निकाय र सार्वजनिक—निजी साझेदारी (सानिसा)को नोडल एजेन्सीको रूपमा कार्य गर्ने जिम्मेवारी प्रदान गरेको छ । लगानी बोर्ड ऐन, २०६८ लाई प्रतिस्थापन गर्दै सानिसा तथा लगानी ऐनले ६ अर्ब रुपैयाँभन्दा माथिका लगानी स्...}
काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकांक्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगानी गर्ने लक्ष्य तय गरेको हो।
सरकारले...}
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १० हजार मेगावाटका आयोजनामा १५० अर्ब रुपैयाँ लगानी गर्ने लिएकाे छ ।
नेपालको जलविद्युत क्षेत्रको विकासका लागि आवश्यक पर्ने दीर्घकालीन प्रकृतिको पुँजी परिचालन गर्ने तथा वित्तीय स्रोतलाई आर्थिक तथा...}
काठमाडौं । जलविद्युत विकासमा लगानी गर्ने उद्देश्यले स्थापित हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले अहिलेसम्म यस क्षेत्रमा २६ अर्ब रुपैयाँ भन्दा बढीको लगानी गरेको छ । कम्पनीको असार २७ गते सम्पन्न १२औं वार्षिकोसत्वको क्रममा उक्त कुरा जानकारी दिइएको हो ।
क...}
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ८ अर्ब ७२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने चरणमा रहेका जलविद्युत परियोजनामा उक्त ऋण प्रवाह गरेको हो ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्...}