विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं महानगरपालिकाले उच्च भोल्टेजका प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउन सुरु गरेको छ । महानगरले नेपाल विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्माेदय मोडसम्म रुखका हाँगा हटाउन थालेको हो ।

प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध वारुण यन्त्र कार्यालयले लाइनमा जाेखिम बढाउने  हाँगा हटाउने काम सुरु गरेको महानगरले जनाएको छ । लाइनमा रुखका हाँगाले छोएर विद्युत अवरोध भएको उल्लेख गर्दै प्राधिकरणले हटाउन अनुरोध गरेपछि काम थालिएको हो ।

जोखिमपूर्ण हाँगाहरू काटेर हटाउने काम सुरु गरेको वारुण यन्त्रका प्रमुख एंव नगर पहरी निरीक्षक प्रकाश पण्डितले बताए । उनका अनुसार काटिएका हाँगाहरू वातावरण तथा कृषि विभागको गाडी प्रयोग गरेर व्यवस्थापन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit