काठमाडौं । काठमाडौं महानगरपालिकाले उच्च भोल्टेजका प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउन सुरु गरेको छ । महानगरले नेपाल विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्माेदय मोडसम्म रुखका हाँगा हटाउन थालेको हो ।
प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध वारुण यन्त्र कार्यालयले लाइ...}