काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ करोड रुपैयाँ खर्च गरेर मुख्य सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती)’ जडान गर्ने काम थालेको छ । महानगरले साँझ वा रातको समयमा यातायातको सहज आवागमन तथा हिडडुँल गर्न सहज बनाउने उद्देश्यले सडक बत्ती जडानको काम सुरु गरेको हो ।
महानगरल...}
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (आव) २०८०/८१ मा १०० हाइमास्ट लाइट जडान गर्ने भएको छ । महानगरपालिका अन्तर्गत विभिन्न मूख्य चोक र क्षेत्रहरूमा जडान गर्न लागिएको हो ।
आइतबार (असार १० गते) महानगरका उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तत गर्दै ‘उज्यालो शहर, मेरो महानगर’ योजना...}
काठमाडौं । इन्टरनेट सेवा प्रदायक, काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका सरोकारवालाहरूको टोलीले अव्यवस्थित र अनावश्यक तार हटाउन थालेका छन् । सोमबार (बैंशाख २५ गते) देखि विद्युतीय पोलमा रहेको अनावश्यक तार हटाउन सुरु गरिएको हो ।
आइत...}
काठमाडौं । काठमाडौं महानगरपालिकाले पोलमा रहेको अव्यस्थित तार हटाउनका लागि सेवा प्रदायकलाई तथा सम्बन्धित कार्यालय र संघसंस्थालाई १५ दिनको समय दिएको छ । महानगरपालिकाले मंगलबार (बैशाख १२ गते) सूचना प्रकाशित गरी जथाभावी लत्रिएका अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।
नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफो...}
काठमाडौं । काठमाडौं महानगरपालिकाले उच्च भोल्टेजका प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउन सुरु गरेको छ । महानगरले नेपाल विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्माेदय मोडसम्म रुखका हाँगा हटाउन थालेको हो ।
प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध वारुण यन्त्र कार्यालयले लाइ...}