अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले २० गतेदेखि सेयर निष्कासन गर्ने
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आगामी २० गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजनाको सर्वसाधारणका छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । सय रुपैयाँ अंकित १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्का...
२०७९ असार ९