विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभा जिल्लाको हेवा खोलामा ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बरुण हाइड्रो पावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाका लागि खुल्ला गरेको हकप्रद सेयर बिक्री प्रबन्धकमा रहेको आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असोज २६ गते सेयर बाँडफाँड गरेको हो । 

कम्पनीले सय रुपैयाँ अंकित २६ करोड ७९ लाख ७ हजा ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीका अनुसार सेयरधनीहरुका लागि १ सेयर बराबर १ः१ को अनुपातमा सेयर निष्कासन गरिएको हो । 

कम्पनीको संखुवासभामा २०६७ पौष ३० गते ४.५ मेगावाटको हेवा खोला जलविदुत आयोजना सम्पन्न गरी २०६८ साउन २१ गतेदेखि उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit