सिक्लेस हाइड्रोको साढे ११ लाख कित्ता सेयर आवेदन खुल्ला
काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडको साढे ११ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले कास्कीमा निर्माण सम्पन्न भएकाे १३ मेगावाटको मद्क्यु खोला जलविद्युत आयोजनाले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गरेको हो । सय रुपैयाँ अंकित ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ...
२०७९ भदौ २९