विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इलाम जिल्लाको माई खोलामा २ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः०.७५ को अनुपातले हकप्रद सेयर निष्कासन अनुमति माग गर्दै पुस २६ गते आवेदन दिएको हो ।

विद्युत नियमन आयोगले निष्कासन अनुमतिपश्चात बोर्डमा अनुमतिका लागि आवेदन पेश गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डले अनुमति दिनेलगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीको हालको  पुँजी १ अर्ब ६० करोड रुपैयाँको प्रति सेयर अंकित १०० रुपैयाँको  दरले १ कित्ता सेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निकाष्सन गर्नेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिकामा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिकामा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit