विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हकप्रद जारी गर्ने निर्णय विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेस हुने कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजी वृद्धि गरेर ३ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

प्रस्तावित हकप्रद सेयर बिक्रीबाट प्राप्त हुने सबै रकम बैंकहरूको दीर्घकालीन ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ ।

थप जानकारीका लागि


 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३