मध्यभोटेकोसीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीबाट ४ जना निर्वाचित
काठमाडौं । मध्येभोटेकोसी जलविद्युत कमपनी लिमिटेडकाे वार्षिक साधारणसभाले सर्वसाधारणकाे तर्फबाट ४ जना नयाँ सञ्चालक नियुक्त गरेकाे छ । कम्पनीले निर्वाचनकाे माध्यमबाट नयाँ सञ्चालकहरू नियुक्त गरेकाे हाे । कम्पनीकाे बुधबार (२० गते) सम्पन्न गरेको दशौं एवं एघारौं वार्षिक साधारण सभाबाट निर्वाचित ४ जना सञ्चालकहरूमा रामकुमार थेबे, रमा खड्का,...
२०८० असार २१