विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । मकवानपुरको हेटौँडामा सञ्चालित शिवम् सिमेन्ट उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरे बापतको बक्यौता प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको छ ।

उद्योगले कुल बक्यौता महसुल ६६ करोड ८९ लाख रुपैयाँलाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता स्वरूप २ करोड ३८ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको हो । पहिलो किस्ता तिरेसँगै कात्तिक गते काटेको विद्युत् लाइन प्राधिकरणले जोडिदिएको छ । 

उक्त उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएकाे हो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३