विद्युत जडित क्षमता २२०५ मेगावाट पुग्यो, ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को फागुनसम्म विद्युत उत्पादन जडित क्षमता २२०५ मेगावाट पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्भेक्षण (२०७८/७९) मा उक्त तथ्यांक उल्लेख गरिएको हो । आर्थिक सर्भेक्षणअनुसार यस गत वर्षको असारसम्म कूल जडित क्षमता १६८५ मेगावाट रहेकोमा १० महिनामा त्यो ३०.९० प्रतिशतले वृद्धि भएको छ । कूल जडित क्षमता मध...
२०७९ जेठ १५