काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भृकुटीमण्डपमा १२औँ संस्करणको ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी सुरु भएको छ । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित उक्त प्रदर्शनीको शुक्रबार एक समारोहका बीच अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरेका हुन् ।&nbs...
काठमाडौँ । उद्योग सङ्गठन मोरङले बजेटमार्फत सरकारले विद्युत् महसुलमा भ्याट लगाउने नीति ल्याएर दोहोरो चरित्र देखाएको आरोप लगाएको छ । उत्पादनमूलक उद्योगको विद्युत् ‘डिमान्ड शुल्क’ पुनरावलोकन गर्ने तथा विद्युत् महसुलमा छुट दिने भनिए पनि विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन...
विषय प्रवेश
वि.सं. १९६४ मा निर्माण प्रारम्भ भई १९६८ मा सम्पन्न भएको ५०० किलोवाटको फर्पिङ जलविद्युत् केन्द्रको लक्ष्य दरबारलाई उज्यालो पार्ने थियो । जलविद्युत् विकासमा प्रविधिले प्रवेश गरेको विन्दु थियो– त्यो आयोजना । अमेरिकाको बिसकोन्सिन राज्यमा विश्वकै प्रथम जलविद्युत् आयोजना बनेको २...
काठमाडौँ । नेपालले आफ्नो ऊर्जा सुरक्षा बलियो बनाउन तत्काल बहुक्षेत्रीय नीति तथा विविधीकरणको रणनीति अपनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विश्वव्यापी ऊर्जा बजारमा बढ्दै गएको अनिश्चितता र भूराजनीतिक तनावले देशको ऊर्जा सुरक्षामा गम्भीर जोखिम आउन सक्ने भन्दै उनीहरूले यस्तो बताएका हुन् ।
ऊर्ज...
काठमाडौँ । प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउन सरकारले ल्याएको ‘प्रसारण सेवाका लागि महसुलमा आधारित प्रतिस्पर्धात्मक बोलपत्र ढाँचा– टिबिसिबी’ कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् । निजी क्षेत्रले नै लामो समयदेखि उठाउँदै आएको माग अनुसार न...
काठमाडौँ । नेपालमा सञ्चालित २५ मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको वित्तीय अवस्था सबल बनाउन नियमन तथा व्यवस्थापनमा आमूल सुधार आवश्यक रहेकोमा विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन् । ग्रीन इनर्जी अन्ट्रप्रेनर्स नेपाल (ग्रीन) ले ऊर्जा खबरको सहकार्यमा शुक्रबार (बैशाख ४ गते) आयोजना गरेको&nb...
काठमाडौँ । मार्टिन चौतारी र ऊर्जा खबरको सहकार्यमा विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको ‘ऊर्जा नीति संवाद' कार्यक्रम सफल र प्रभावकारी रहेको निष्कर्षसहित तेस्रो वर्ष पनि जारी रहने भएको छ । यसका लागि दुवै पक्षबीच सोमबार (चैत २३ गते) नवीकरणसम्बन्धी सम्झौता भएको हो ।
सम्झ...
काठमाडौँ । भिजन टेस्ला पावर प्रालिद्वारा प्रवर्द्धित २४.९२१ मेगावाटको इन्दुवा खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आयोजनामा सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार आयोजनाका लागि आवश्यक कुल ऋण...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँद तथा गर्मीयाममा हुने विद्युत् माग र आपूर्तिलाई व्यवस्थित बनाउन व्यापक व्यवस्थापकीय तयारी सुरु गरेको छ । प्रणालीमा आउन सक्ने प्राविधिक अवरोध न्यूनीकरण र ट्रान्सफर्मर अभाव हुन नदिन २५ देखि ५० केभिए क्षमताका १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्ने प...
काठमाडौँ । नेपालको विद्युत् उत्पादनको जडित क्षमता करिब ४ हजार मेगावाट पुगेको छ । झन्डै ११ हजार मेगावाटका आयोजनाले उत्पादन अनुमति पत्र लिएका छन् भने ९ हजार मेगावाटको आयोजनाको अध्ययन अनुमतिपत्र वितरण भएको छ । विद्युत् उत्पादन आयोजनाको तुलनामा प्रसारण लाइन आयोजनाको निर्माण तीव्र गतिमा नहुँदा आउने वर्षक...