काठमाडौं । रसुवामा निर्माण सकिन लागेकाे ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएकाे छ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको ३६३० मिटर लामो सुरुङमा पानी भर्न सुरु गरिएको हो ।
सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी...}
काठमाडौं । बजाङको कालंगा बेसिनमा निर्माण सम्पन्न ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सकिएको छ । कालंगा हाइड्रो इनर्जी कम्पनीले ८.५ किलोमिटर लामो हेडरेस सुरुङको परीक्षण पूरा गरेको हो ।
निर्माण पूरा भएको सुरुङमा पानी भरेर परीक्षण सम्पन्न गरेको कम्पनीले ज...}
काठमाडौं । पाँचथरस्थित १० मेगावाटको काबेली ‘बी’-१ क्यासकेड जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । निर्माण पूरा भइसकेको आयोजनाको सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरणको परीक्षण भइरहेको हो ।
एक सातादेखि आयोजनाको संरचनामा पानी भरेर आन्तरिक परीक्षण गर्ने कार्य भइरहेको प्रवद्र्धक अरुण भ...}
काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसीको प्राविधिक परीक्षण (वेट टेस्ट) का क्रममा पेनस्टक पाइपको जोर्नी (म्यानहोल) मा आएको समस्या आज (जेठ ९ गते) साँझसम्म सकिने भएको छ । मर्मत सकिएपछि पुनः पेनस्टकमा पानी भर्ने काम सुचारु हुनेछ ।
‘आज दिनभरिमा मर्मतको काम सकिन्छ भन्ने अनुमान छ, सकियो भने सा...}
काठमाडौं । अहिले ४५६ मेगावावटको माथिल्लो तामाकोसीको प्राविधिक परीक्षण (वेट टेस्ट) भइरहेको छ । यही क्रममा पेनस्टक पाइपको जोर्नी (म्यानहोल) बाट पानी चुहिएपछि परीक्षणको काम रोकी मर्मत गरिरहेको छ । मर्मतको काम सकिएपछि करिब एक सातामा परीक्षणको सबै काम पूरा हुने आयोजनाले जनाएको छ ।
आयोजनाले बिहीबार (जे...}
काठमाडौं । २०७७ सालकाे चैत पहिलाे सातादेखि नै विद्युत् उत्पादन हुन्छ, हुनेछ र भइहाल्छ भन्दै गरेकाे ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी जलिवद्युत् आयाेजनामा अहिले फेरि अर्काे समस्या देखिएकाे छ । निर्माणका सबै काम पूरा गरेर परीक्षण चलिरहेकाे भूमिगत पेनस्टक पाइपकाे ‘म्यानहोल’ चुहिएपछि अ...}
काठमाडौं । बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामकोसी जलविद्युत् आयोजनाको टर्बाइनमा पानी खसाल्ने पाइप (बाइफर्केसन डिस्ट्रिब्युसन) को परीक्षण सफलताका साथ पूरा भएको छ । आयोजनाले पछिल्लो एक सातादेखि यसको परीक्षण गरिरहेको थियो ।
आयोजनाको सबैभन्दा जटिल र जोखियुक्त एवं संवेदनशील मानिएको यो पाइपको...}
वीरेन्द्रनगर । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षण गर्न सुरुङ निर्माण थालिएको छ । ६ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको ६ सय मिटर सुरुङ परीक्षणका लागि निर्माण हुनेछ । ४ सय २६ मेगावाट क्षमता रहेको आयोजनाको भौगर्भिक अध्ययनका लागि सुरुङ खनेर परीक्षण गर्न थालिएको...}