दोलखा । दोलखाको बिगू गाउँपालिका–४ सुरीटारमा भर्खरै निर्माण सुरु भएको तामाकोसी–५ जलविद्युत् आयोजना निर्माणको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनले कामदारमाथि ज्यादति गरेको छ । कामको विषयलाई लिएर नेपाली कामदारमाथी पटक–पटक सामुहिक आक्रमण र कुटपिट गर्ने गरिएको हो ।
काम गर्...}
काठमाडौँ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेडको रूपमा विकास हुने ९८.८० मेगावाटको तामाकोसी–५ को सिभिल निर्माण एक महिनाभित्र सुरु हुने भएको छ ।
आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले गत शुक्रबार (बैशाख २८ गते) प्याकेज–१ (सिभिल तथा हाइड्रो मेका...}
काठमाडौँ । ९९.८ मेगावाटकाे तामाकोसी–५ जलविद्युत् आयोजनाकाे निर्माण ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पाेरेशन लिमिटेडले पाएकाे छ । सिनाे हाेइड्राे र नेपाली साझेदार कुमार श्रेष्ठ निर्माण सेवाकाे संयुक्त उपक्रम (जेभी) कम्पनीले निर्माण ठेक्का पाएकाे हाे । आयोजनाको निर्माणका ...}
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको क्यासकेडको रूपमा दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी–५ मा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने टुंगो लागेको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि...}
काठमाडौं । दोलखामा अघि बढाउन लागिएको ९९.५ मेगावाटको तामाकोसी–५ जलविद्युत आयोजना निर्माणको ठेक्का रद्द भएको छ । एक महिना सबैभन्दा कम आर्थिक प्रस्ताव गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन प्रारम्भिक छनौट भए तापनि आयोजनाको अनुमानभन्दा बढी लागत प्रस्ताव गरेपछि ठेक्का नै रद्द गर्ने निर्णय भएक...}
काठमाडौं । दोलखामा अघि बढाउन लागिएकाे ९९.५ मेगावाटको तामाकोसी-५ जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन छनाेट भएको छ । आयोजनाको निर्माणका लागि प्राविधिक प्रस्तावमा छनाेट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम कबोल गर्ने सिनो हाइड्रो छनाेट भएको हो ।
नेपाल विद्यु...}
काठमाडौं (रासस) । गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीले नेपालको ऊर्जा क्षेत्रमा रणनीतिक परिवर्तन गरेकाे छ । मुलुकको राष्ट्रिय प्रणालीमा एकैपटक ४५६ मेगावाट बिजुली थप हुँदा त्यसले उपलब्ध गराउने ऊर्जा र आर्थिक क्षेत्रमा परेको प्रभाव आफैंमा महत्त...}
काठमाडौं । दोलखामा निर्माणाधीन ९९.८ मेगावाटको तामाकोसी–५ मा अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडलाई १० प्रतिशत स्वपुँजी लगानी गर्न दिइने भएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको संस्थापक सेयरमध्येबाट उक्त परिमाण दिने प्रक्रिया अगाडि बढाइएको हो ।
आयोजना अगाडि बढाइरहेको तामाकोसी ता...}
काठमाडौं । दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी (एमओयु) भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितीमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच स...}
दाेलखा । ९९.५ मेगावाटको तामाकोसी–५ जलविद्युत आयोजना आगामी आर्थिक वर्षबाट निर्माणमा जाने भएको छ । माथिल्लो तामाकोसीको क्यासकेड रहने यो आयोजना २०७८ सालभित्रै निर्माणमा जान लागेको हो ।
आयोजनामा आवश्यक ऋण लगानी जुटेपछि आउने आर्थिक वर्षबाट संरचना निर्माणको काम सुरु गर्ने योजना रहेको प्रवर्द...}