काठमाडौं । निर्माण सुरु भएको एक दशकभन्दा बढी समयदेखि विवाद, झमेला र अनेक समस्या झेल्दै आएको सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन अन्ततः ‘चार्ज’ भएको छ । नेपाल विद्युत् प्राधिकरण र त्यस क्षेत्रमा निर्माण भइरहेका निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकको समन्वय र सहकार्यमा लाइन चार्ज...}
दोलखा । सिंगटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइनको सिंगल सर्किट लाइन तान्ने काम पूरा भएको छ । तार तान्ने काम पूरा भए पनि विद्युत चार्ज हुन भने अझै एक महिना लाग्ने देखिएको छ ।
प्रसारण लाइन नजिक दायाबाँयाको संरचना लगायत साइड क्लियर गर्न अझै केही प्राविधिक काम बाँकी रहेकाले लाइन चार्ज...}
काठमाडौं । निर्माण सुरु भएको झन्डै एक दशकभन्दा बढी समयदेखि कहिले काम सुचारु त कहिले बन्द हुँदै आएको सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएको छ । शनिबार (जेठ २२ गते) सिन्धुपाल्चोकको पिस्कर गाउँपालिकास्थित देउराली जलजलामा ९३ र ९४ नम्बरको अन्तिम टावरको काम सकिएको हो ।
डबल सर्...}
काठमाडौं । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन बैशाखभित्र सञ्चालनमा नआउने भएको छ । प्रसारण लाइनको निर्माण पूरा भइनसकेकाले सञ्चालनमा आउने तालिका फेरि धकेलिएको हो ।
प्रसारण लाइनको टावरका केही उपकरण भारतबाट आइनसकेकाले बैशाखभित्र सञ्चालनमा ल्याउन सम्भवन नभएको आयोजना प्रमुख राजन ढुंगेलले बताए...}
काठमाडौं । निर्माण सुरु भएको झन्डै एक दशकदेखि कहिले बन्द त कहिले काम सुचारु हुँदै आएको सिंगटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन अब अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले २०६७ सालदेखि यो प्रसारण लाइनको निर्माण सुरु गरेको हो ।
काम सुरु भएलगत्तै स्थानीय अवरोध, जग्गा विवाद,...}
काठमाडौं । निर्माण पूरा भएर पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन नपाएको २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाले ५४ करोड रुपैयाँ बढी आम्दानी गुमाएको छ । आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन अहिलेसम्म सम्पन्न हुन नसक्दा विद्युत बिक्रीबाट हुने आम्दानी गुमेको हो...}
काठमाडौं । निर्माण सुरु भएको १०–११ वर्षसम्म पनि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएको छैन । यसले निजी जलविद्युत् उत्पादकलाई रुवाउनसम्म रुवाएको छ ।
प्रसारण लाइन नबन्दाको सबैभन्दा ठूलो पीडा २५ मेगावाटको सिंगटी खोलाले बेहोर्नुपरेको छ । गत साउनमा निर्माण पूरा भएको आयो...}
काठमाडौं । सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको काम सुरु भएको १० वर्ष बितिसक्यो तर अझै कहिलेसम्म पूरा हुन्छ भन्ने यकिन छैन । यही कारण यस कोरिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाले बिजुली जोड्न नपाउँदा करोडौं रुपैयाको क्षति बेहोर्नुपरेको छ ।
प्राधिकरणले दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको...}
काठमाडौं । पछिल्लो संशोधित निर्माण तालिका अनुसार प्रसारण लाइन बनेको भए अहिले दोलखाको सिंगटी कोरिडोरका जलविद्युत् आयोजनाले बिजुली बेचेर आम्दानी गरिरहेका हुन्थे । तर, यो सम्भावना अझै निकै टाढा देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सिंगटी–लामोसाघु १३२ केभी डबल सर्किट प्रसारण लाइन समयमै न...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण गर्न नसकेपछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनमा जोडिने आधा दर्जन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन समय सार्न लागिएको छ ।
प्राधिकरणको लाचार प्रवृत्ति र गैरजिम्मेवारीका कारण यस कोरिडोरमा निर्माण भएका आयोजनाको उत्पादन अव...}