काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेकाे हो ।
कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कास...}
काठमाडौं । दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागी छुट्याएको सेयर निष्कासन गर्न बुधबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
बोर्डले १ः१...}
काठमाडौं । दोलखामा २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ बराबर १ हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सय रुपैयाँ दरका १ करोड ४५ लाख कित्ता सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
निष...}
काठमाडौं । दोलखास्थित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ । २ साताको परीक्षणको चरण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिएको हो ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणलाई औपचारिकरूपमा विद्युत बिक्री गर्न सुरु गरेको प्रवर्द्धक सिंगटी हाइड्रो...}
काठमाडौं । दोलखास्थित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएसँगै प्रवद्र्धक कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । आइतबार आयोजनाको प्रवद्र्धक सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
बिहीबार कारोबार बन्द हुँदा प्रतिकित्ता ४३३ रुपैयाँ रहेको कम्पन...}
काठमाडौं । दोलखास्थित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
नेपाल विद्युत प्राधिकरणले विद्युत प्रवाह हुने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन बिहीबारदेखि स...}
काठमाडौं । दोलखास्थित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना शुक्रबारबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । विद्युत प्रवाह हुने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन बिहीबारदेखि सञ्चालनमा आएपछि आयोजनाबाट उत्पादन सुरु हुन लागेको हो ।
अहिले आयोजनाको आन्तरिक परीक्षण भइरहेको प्रवर्...}
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी प्रालिले साधारण सेयर बाँडफाँड गरेको छ । कम्पनीले दोलखामा निर्माण सम्पन्न गरेकाे २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको साधारण सेयर शुक्रबार (आज) बाँडफाँड गरेको हो ।
गत चैत्र ६ देखि १० गतेसम्म निष्कासन गरेको सेयर बाँडफाड गरिएको कम्पनीका सञ्चालक बटु लामिछानेले बताए...}
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले अबकाे १० दिनभित्र साधारण सेयर बाँडफाँड गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माण सम्पन्न २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर बाँडफाँड गर्ने तयारी गरेकाे हाे ।
सेयर भर्न सर्वसाधारणकाे उत्साहजनक सह...}
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी प्रालिको सेयर किन्न दुई दिनमा करिब ५ गुणा आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि आइतबारदेखि साधारण सेयर निष्कासन गरेकोमा सोमबार कार्यालय समयसम्म उक्त आवेदन परेको हो ।
कम्पनीका अनुसार सोमबार कार्यालय समयसम्म ८ लाख ७९ हजार आवेदकबाट १ अर्ब ३८ करोड रुपैयाँ संकलन भ...}