काठमाडौँ । रसुवाको उत्तरी सीमा नाकामा पर्ने गोसाइँकुण्ड गाउँपालिकासहित आसपासका क्षेत्रमा बाढीले निकै ठूलो विपत् सिर्जना गरेको छ । चीनको सीमा क्षेत्रमा नेपालतिरबाटै आएर भोटेकोशी नदीमा मिसिने ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजेदेखि आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा नाका नै ठप्प भएक...}
काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको काम ९७ प्रतिशत पूरा भएको छ । रसुवागढी हाइड्रो पावर कम्पनीले जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ को सिमाना हुँदै बहने भोटेकोसी नदीमा निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको सबै क्ष...}
रसुवा । रसुवाको लाङटाङ खाेलामा निर्माणाधीन २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले तीन दशमलव आठ किलोमिटर लामो सुरुङ छेडिएकाे (वारपार) भएकाे हाे ।
गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित लाङटाङ खोलामा रहेको विद्युत्गृहसम्म सुरुङ निर्माणकाे काम सकिएक...}
काठमाडौं । विगत तीन दिनदेखि रसुवाको दालफेदी गाउँबाट उत्तर तर्फको जंगलमा लागेको डढेलोका कारण रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा क्षती पुगेको छ ।
जंगलमा लागेको डढेलो आयोजनाको सर्ज साफ्ट तर्फ सर्दै आएपछि पावर हाउसको एक हजार तीन सय मिटर थ्रीफेज तार पूर्ण रूपमा ज...}
रसुवा । रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ । त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका– १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको...}