वीर नेपाली ...
हटी होइन, डटी लड्ने
परिचय यत्ति काफी थियो,
अब त समयले
कोल्टे फेरिसक्यो;
सायद फेरिँदैछ
परिचय पनि !
नियतिले हर-नेपालीको
मुटु हल्लाएको छ -
पिल्सिएको छ, पोलिएको छ
डढेको छ अँगारसरी
मौन-पीडा फैलिएको छ
समाजका गह्राभरि विषसरी !
आगोको ज्वाला
शरीरमा मात्र सल्बलाएन
गल्...}
हिजो असार २० गते वर्तमान सरकारको १०० दिने कार्यकाल पूरा भयो । विभिन्न मन्त्रालयले आफ्ना उपलब्धिहरू सार्वजनिक गरिरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि आफ्नो सय दिने कार्यसम्पादनको समीक्षा गरेको छ । यस अवधिमा मन्त्रालयको नेतृत्वले ऊर्जा क्षेत्रका प्रमुख समस्या पहिचान गरिसकेको छ र तयार...}
इनर्जी बैंकिङ “देऊ र लेऊ” (गिभ एण्ड टेक) सिद्धान्तमा आधारित विद्युत् ऊर्जा कारोबार प्रणाली हो । यसमा मागभन्दा बढी उत्पादन हुने ऊर्जा अर्को कुनै निकायलाई केही निर्धारित अवधिपछि फर्काउने गरी दिइन्छ । मूलत: आर्थिक कारोबारबिना ऊर्जा निक्षेपण गर्ने पहिलो निकायलाई “ऊर्जाको सट्टा ऊर्जा&rd...}
हिन्दूहरूको महान पर्व दशैँ एक धार्मिकमात्र नभई सांस्कृतिक एकताको चाड पनि हो । पर्व मनाउने परम्पराले निरन्तरता पाएको छ तर यसका सांस्कृतिक एवम् मौलिक विशेषताहरू धुमिल हुँदै गएका छन् । परिवर्तित समय र परिवेशअनुसार यसको रङ फेरिँदै जानु स्वभाविक पनि हो । तथापि, बाल्यकाल तथा यौवनकालका स्मृतिहरूले दशैँलाई...}
मलाई लुछ, चिथोर
कुट, मार, जे गर्छौ गर
तर, बिन्ती !
सिंहदरबार नफोर
नजलाऊ, नजलाऊ
मेरी आमालाई ।
टल्किन देऊ उनको सिन्दूरलाई
राष्ट्रियताको प्रतीक
त्यो राष्ट्रको सिन्दूर हो,
र,
सिङ्गो देशको इतिहास हो,
नफोर मेरी आमाको छाती
नच्यात उनका वस्त्रहरू ।
तर,
बीभत्स दृश्यले
आज, म बहुलाएँ
छ...}
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशकसमेत रहेका ऊर्जा विज्ञ प्रबल अधिकारीलाई ‘इपान ऊर्जा ज्योति सम्मान–२०८२’ प्रदान गरेको छ । इपानको २३औँ वार्षिक साधारणसभाको अवसरमा यो सम्मान प्रदान गरिएको हो ।
सम्मा...}
काठमाडौँ । प्रबल अधिकारी नेपालको ऊर्जा क्षेत्रका एक हस्तीका रूपमा परिचित छन् । विद्युत् व्यापार, वैदेशिक मामिला होस् वा ऊर्जा कूटनीतिका क्षेत्रमा उनको उपस्थिति अपरिहार्यजस्तै मानिन्छ । उनको समन्वयकारी भूमिका यस क्षेत्रको अर्को बलियो पक्ष हो ।
नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकको जिम्...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् । आफ्नो व्यक्तिगत तथा घरायसी कार्यव्यस्तताका कारण उनले जिम्मेवारी छोडेका हुन् ।
अधिकारीले आज (मंगलबार) नै सरकारसमक्ष राजीनामा बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रीपरिषद्को गत...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले आफ्नो विदेश भ्रमणमा सरकारको एक सुका (पच्चिस पैसा/रुपैयाँको एक चौथाई) पनि खर्च नभएको बताएका छन् । आफ्नो कार्य क्षेत्र, कूटनीतिक परामर्श तथा वैदेशिक सभा सम्मेलनमा सहभागी भएका गतिविधिसँग जोडेर आफ्नो चरित्र हत्या गर्न खोज...}
काठमाडौँ । ऊर्जा कूटनीतिका ज्ञाता प्रबल अधिकारीलाई मन्त्रीपरिषद्को भदौ १३ गतेको निणर्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरेकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) खुशी व्यक्त गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका-९ मा जन्...}