काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रूपैयाँ आम्दानी गरेको हो ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भा...}
विद्युत्गृहको जेनेरेटरबाट उत्पादित विद्युत् टाढा-टाढाका स्थानसम्म पठाउँदा (प्रसारण गर्दा) कम भोल्टेज स्तरमा प्राविधिक चुहावट बढी हुन्छ । यसाे हुँदा, सँगै रहेको स्वीचयार्डमा स्टेप अप ट्रान्सफर्मर (ट्रान्समिटर होइन) मार्फत आवश्यकता अनुसार ६६/१३२/२२०/४०० केभी क्षमताका लामो प्रसारण लाइन...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरूको सुदृढीकरण र विस्तार गर्ने भएका...}
काठमाडौं । ऊर्जा क्षेत्रमा लामो समयदेखि परामर्श तथा निर्माणमा संलग्न हुँदै आएको कस्मिक इलेक्ट्रिकल इन्जिनियरिङ कम्पनीले आफ्नो स्थापनाको २२औं वर्ष मनाएको छ । ‘गुणस्तरीय जीवनका लागि विद्युत प्रवाह’ भन्ने मूल उद्देश्यका साथ सन् २००० मा स्थापित कम्पनी अहिले देशकै विश्सनीय संस्थाको रूपमा चिनि...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्रवाहमा कुनै कमजोरी हुन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएकी छन् । नेपालीका चाडपर्व सुरु हुन लागेको अवस्थामा कुनै समस्या आउन नदिन बताएकी हुन् ।
आज (असोज १४ गते) प्राधिकरणका उच्च तहका कर्मचारीलाई मन्त्रालय...}
नवलपरासी । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्सी सिमेन्ट उद्योगमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको ३ वर्षपछि यो सिमेन्ट उद्योगमा राष्ट्रिय प्रसारण प...}
काठमाडौं । हरेक वर्षजसो आज (कात्तिक १८ गते) पनि तिहारको लक्ष्मीपूजाको दिन भित्रिएको छ । यो दिन धेरै प्रकारले भिन्न र महत्त्वपूर्ण भएर आउने गर्छ । त्यससँग आ–आफ्नै महिमा जोडिएका र्छन् । यस दिन देशको ऊर्जा देशका लागि समेत विशेष हुने गरेको छ ।
किनकि, पूर्ववत समयको अनुमान गर्ने हो भने आज वर्षैभर...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई विद्युत् आपूर्तिमा कुनै समस्या भए तुरुन्त खबर गर्न आग्रह गरेको छ । देशमा बढ्दै गएको कोरोना महामारी, थपिँदै गएका संक्रमित र अस्पतालहरूमा अक्सिजन अभाव भइरहेको सार्वजनिक भइरहेको छ । यसो हुँदा अक्सिजन उत्पादनमा समस्या नहोस् भन्दै प...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा स्थापना भएका अक्सिन उद्योगलाई उच्च प्राथमिकतामा राखेर विद्युत् प्रवाह गरेको छ । कोरोना महामारीका बेला देशभरका अस्पतालमा अक्सिजनको मात्रा कम रहेको अवस्थामा ती उद्योगको आपूर्तिमा विशेष ध्यान दिइएको हो ।
कोरोनाका कारण दिनहुँ विरामी थपिरहेको...}
काठमाडौं । पछिल्ला केही दिन यता उपत्यका लगायत देशका विभिन्न ठाउँमा भएको विद्युत् कटौतीलाई लोडसेडिङसँग नजोडिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ ।
प्राविधिक कारणले छोटो समयमात्र विद्युत् आपूर्ति बन्द हुँदा विभिन्न सामाजिक सञ्जालमा लोडसेडिङ हुन लागेको ह...}