काठमाडौँ । अमेरिका र इरानबीच भएको दुई हप्ते युद्धविरामको सहमतिपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । युद्धविरामको सहमतिले तेल आपूर्तिमा हुनसक्ने अवरोधको डर कम गरेपछि तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल १०० डलरभन्दा मुनि झरेको हो ।
अन्तर्राष्ट्...}
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढ्दो मूल्यवृद्धिको मार कम गर्न इन्धनमा लाग्दै आएका यी दुई मुख्य करका दरहरू घटाउने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा राव...}
काठमाडौँ । पछिल्लो समय देखिएको पेट्रोलियम इन्धनको सङ्कट टार्न सरकारले दुई वटा प्रमुख दुई उपाय कार्यान्वयनमा लाने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालको सङ्कट टार्न उक्त दुई उपाय अवलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकले सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार...}
रुस–युक्रेन युद्ध सकिन नपाउँदै इजरायल, अमेरिका र इरानबीच युद्ध सुरु भएको छ । यसले विश्वव्यापी रूपमा ऊर्जा सङ्कटको अवस्था सिर्जना गरेको छ । विशेषतः इरान, इराक, कुवेत, बहराइन, कतार र युएई जस्ता देशलाई छुने साँगुरो समुद्री कोरिडोर 'हर्मुज'बाट व्यापार हुने जीवाश्म इन्धन तथा तेलको आपू...}
पृष्ठभूमि
नेपालको ऊर्जा संरचनामा अहिले एउटा रोचक विरोधाभास देखिन्छ । आफैँसँग जलविद्युत्का साथै नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना हुँदाहुँदै हरेक वर्ष ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात गरिरहनु परेको छ । यद्यपि, पछिल्लो समय वर्षायाममै भए पनि क्रमशः विद्युत् निर्यात गर्ने देशका रूपमा भ...}
काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने कार्यलाई औपचारिकरूपमा अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले 'नेपाल राजपत्र'मा सूचना प्रकाशित गर्दै 'पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२' जारी गरेको हो ।
स्वदेशी कच्चा पदार...}
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अवधिमा भन्सार कार्यालयबाट कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ सङ्कलन भएकोमा पेट्रोलियम आयातबाट प्राप्त राजस्वको हिस्सा ठूलो देखिएको हो ।
त्यस्तै, यस...}
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोड २ लाख ३२ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यस नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टीतेल गरी उक्त मूल्य बराबरको बराबरको पेट्रोलियम पदार्थ भित्रिएको हो ।
मेची भन्सार कार्यालयका सूचना अ...}
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट २ अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक...}
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टीतेल गरी उक्त मूल्यको आयात भएको हो ।
गत आवको २ मह...}