काठमाडाैं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मङ्सिर ३० गतेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।
इण्डियन आयल कर्पाेरेसनले मंसिर २९ गते पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ३.०७ रुपैयाँ र डिजेलमा ३.१६ रुपैय...}
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको प्रतिलिटर ११ र डिजेलको ५ रुपैयाँ घटाएकाे हाे ।
भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि घटाएको निगमले जनाएकाे छ । नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६९, द...}
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएकाे छ । नेपाल आयल निगमले आज बिहानदेखि लागु हुने गरी बढाएको ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएकाे हो ।
नजिकिदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएबमोजिम ह...}
काठमाडौं । एक महिनामै ग्यासको मूल्य प्रतिसिलिन्डर ४५० रुपैयाँ बढेको छ । नेपाल आयल निगमले भदौ १५ गतेदेखि असोज १४ गतेसम्मको अवधिमा दुई पटक मूल्य बढाएको हो ।
दशैं, तिहार, छठ जस्ता चाडबाड नजिकिरहेका बेला निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएको भन्दै आइतबार (असोज १४ गते) देखि लागु हुन...}
काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले भोलि बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले मूल्य बढाएर पठाएको हुँदा स्वचालित मूल्य प्रणाली अनुसार यस्तो निर्ण भएको जनाएको छ ।
निगमको आज साउन ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आइ...}
काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको छ ।
खाना पकाउने ग्यास एलपी ग्यास र मट्टीतेलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । आईओसीले...}
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपछि निगमले डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।
निगम सञ्चालक समितिको मंगलबार (बैंशाख २ गते) साँझ बसेको...}
काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले डिजल लिटरमा ८.८ रुपैयाँ र पेट्रोल लिटरमा ९.५१ रुपैयाँ घटाएर पठाएको हो ।
आइओसीले मंगलबार (जेठ २ गते) पठाएको नयाँ सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्...}