विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं ।  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएकाे छ ।आइओसीले पठाएकाे नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८.१४ रुपैयाँ र डिजेल लिटरमा ६.८६ रुपैयाँ बढेर आएकाे छ ।

खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटाएर पठाएको छ। यसैगरी, मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८.५० रुपैयाँ बढेर आएको छ ।

नेपाल आयल निगमले गत असार ३१ गतेदेखि स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। यही कारण अब पेट्रोलियमको मूल्य बढ्ने निगमले जनाएकाे छ। अहिले पेट्रोल प्रतिलिटर १६१ र डिजेल प्रतिलिटर १४५ रुपैयाँमा बिक्री भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३