विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपछि निगमले डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर  १० रुपैयाँ घटाएको हो ।

निगम सञ्चालक समितिको मंगलबार (बैंशाख २ गते) साँझ बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने र पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको हो । मूल्य घटेपछि डिजेल र मट्टितेलको खरिद मूल्य १५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आइओसीले पेट्रोल ९.५१ रुपैयाँ र डिजेल ८.०८ रुपैयाँ घटाएर पठाएकाे थियाे । मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि समायोजन गरेको हो ।
आइओसीको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न अझै चुनौती नै रहेको अवस्थामा पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य समायोजना गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३