काठमाडौं । गृहमन्त्रालयले नेपाल टेलिकमको फाइबरनेटबाट प्रवाहित करेन्टले मृत्यु भएका सन्जिप जिसीको ज्यानमुद्दा निवेदन दर्ता गर्न निर्देशन दिएको छ । प्रहरी वृत महाराजगंजले मुद्दा दर्ता गर्न नमानेपछि पीडितका आफन्तले गुहार माग्दै मन्त्रालयमा पुगेका थिए । साेहीअनुरुप मन्त्रालयले मुद्दा दर्ता गर्...}
काठमाडौं । नेपाल टेलिकमले सेवा पुर्याइरहेको फाइबरनेटबाट प्रवाहित करेन्टले मृत्यु भएका सन्जिप जिसीको मुद्दा प्रहरीले दर्ता गर्न नमानेपछि पीडितका आफन्तले गृह मन्त्रालयको ढोका ढक्ढक्याएका छन् ।
टेलिकमलाई दोषी ठहर गरी कारबाहीको माग राख्दै पीडितका पिता हिराबहादुर जिसीले गृह तथा उप–प्र...}
काठमाडौं । नेपाल टेलिकमको लापरबाहीका कारण ३० वर्षिय सन्जिप जिसीको मृत्यु भएको आज २७ दिन भयो । मृत्यु भएको करिब एक महिनासम्म पनि टेलिकमले फाइबरनेटबाट करेन्ट प्रवाह हुन नसक्ने र मानवीय क्षति नपुग्ने भन्दै यसको जिम्मेवारी लिन अस्विकार गर्दैै आएपछि मृतकका आफन्त गृह मन्त्रालयको ढोकासम्म पुग्नुपर्ने परिस्...}
काठमाडौं । गएको असार ४ गते महाराजगन्जमा फाइबर नेटमा प्रवाहित करेन्ट लागेर सञ्जिव जिसीको मृत्यु भएपछि नेपाल टेलिकमले निरन्तर यसको जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ । फाइबर नेटको तारबाट करेन्ट प्रवाह हुन नसक्ने र मानवीय क्षति नपुग्ने भन्दै उसले फरक तर्क राखेको हो ।
जिसीको मृत्यु हुनु अगाडिदेखि उ...}
काठमाडौं । गएको असार ४ गते महाराजगन्ज निवासी सञ्जिव जिसीको घरमै करेन्ट लागेर मुत्यु भयो । कम्प्युटर सम्बन्धी प्राविधिक तालिम सकेर भर्खरै व्यावसायिक जीवन सुरु गरेका उनको सरकारका तालुक निकायको लापरबाहीका कारण ज्यान गएको छ ।
सञ्जिवको ज्यान त गयो नै सँगसँगै उनका बाबु–आमा र उनीसँग आश्रय लिन...}
काठमाडाैं । नेपाल टेलिकमले नेपालीहरूको महान पर्वहरू तिहार, छठ तथा म्हपुजाका अवसरमा विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराएको छ । टेलिकमले उक्त अफरहरू यी पर्वहरूका अवसरमा (आज) कात्तिक ६ गतेदेखि १५ गतेसम्म लागु हुने गरी उपलब्ध गराएको हो ।
डाटा...}