काठमाडौँ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको क्षमता बढाएर १ हजार मेगावाट पुर्याइने भएको छ । नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १५ औँ बैठकमा उक्त लाइनको क्षमता बढाउने सहमति जुटेको हो । यसअघि जेटीटीको १४ औँ बैठकले उक्त लाइनको क्षमता ६ सयब...}
काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकले दुई देशबीच सीमापार विद्युत् प्रसारण लाइनको क्षमता अभिवृद्धि गरी विद्युत् आदान–प्रदान सहज बनाउन विभिन्न ८ बुँदे सहमति गरेको छ । ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को गत शुक्रबार (पौष २०) गत...}
काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङ टर्म पिपिए) हुने भएको छ । आगामी १९ गते (बुधबार) काठमाडौँमा हुने दुई देशका परराष्ट्र मन्त्रीस्तरीय (जाेइन्ट कमिसन) बैठकका क्रममा यस्ताे सम्झाैताकाे तयारी गरिएकाे हाे ।
२५ वर्षका लागि लागु हुने गरी उक्त सम्झौता गर्ने...}
काठमाडौं । भारतको नयाँ दिल्लीमा बुधबार (असोज ३ गते) नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १४औं बैठक सम्पन्न भएको भएको छ । दुई देशका ऊर्जा अधिकारीहरूको बैंठकमा नेपाल र भारत बीचको अन्तर्देशीय प्रसारण लाइनको क्षमता बढाउन भारत सहमत भएको छ । ४०० केभीकाे ढल्केबर–मुजफ्फरपुर ला...}
काठमाडौं । महाकाली सन्धिको साढे दुई दशकपछि यसको महत्त्वपूर्ण बुँदा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न भारतीय पक्षले लचिलो बन्ने संकेत गरेको छ । पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतले संयुक्त रूपमा तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सुल्झाउन बाँकी महत्त्वपूर्ण बुँद...}
काठमाडौं । नेपालमा उत्पादन भएको विद्युत अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गरी बाटो खुल्ला गर्न भारतले सहमती दिएको छ । शुक्रबार सम्पन्न नेपाल-भारत ऊर्जा सचिव स्तरीय संयुक्त सञ्चालन समिति (ज्वाइन्ट स्टेयरिङ कमिटी–जेएससी) को आठौं (भर्चुअल) बैठकमा भारतले नेपालको विद्युत आफ्नो भूमि हुँदै बंगालादेश...}