काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहेका मन्त्री खड्काले मङ्गलबार राती नयाँदिल्लीमा भारतका विद्युत्मन्त्री खट्टरसँग भेट गरेका हुन् ।
भेटमा नेपाल–भारतबीचको विद्युत् आयत÷निर्यात, बङ...}
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा मंगलबार भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएक...}
काठमाडौं । नेपालको बिजुली भारतको भूमि हुँदै बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौता गर्ने विषयमा सैद्धान्तिक पक्षमा छलफल अघि बढेको छ । नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को शुक्रबार चितवनको मेघौलीमा सम्पन्न बैठकमा यस्तो सैद्धान्तिक छलफल भएको हो ।
भारतको प्रसारण लाइ...}
काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
आगामी १० वर्षमा १० हजार मेगावाट...}
काठमाडौं । नेपाल–भारतबीच विद्युत व्यापारका लागि निर्माण हुने ४०० केभी बुटवल–गोरखपुर–न्यू अन्तरदेशीय प्रसारण लाइनका लागि परामर्शदाता नियुक्त गरिएको छ । उक्त प्रसारण लाइनको परामर्शकमा भारतकै पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडलाई नियुक्ति गरिएको हो ।
प्रसारण लाइन निर्माण गर्न...}
काठमाडौं । सुदूरपश्चिममा पहिचान भएका रणनीतिक महत्वका दुई जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत भारत सरकारको स्वामित्वको पावर ट्रेड कर्पोरेशन लिमिटेड (पीटीसी) ले किन्ने भएको छ । ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ बाट उत्पादन हुने विद्युत उक्त भारतीय कम्पनीले...}
काठमाडौं । नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको २७ वर्ष पछि कञ्चनपुरको दोधारा–चादनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गरेको हो ।
महाकाली सन्धिका अनुसार भारतले नेपाललाई सिँचाइका लागि ३५० क्युुसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने हुुँदा भा...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो २८ दिनमा भारतीय ऊर्जा एक्सचेन्ज बजारमा करिब १८ करोड युनिट बिजुली निर्यात गरेको छ । यसबाट उसलाई खर्च (ह्विलिङ चार्ज) कटाएर झण्डै २ अर्ब रुपैयाँ आम्दानी भएको छ ।
प्राधिकरणका अनुसार जुन २ देखि ३० तारिखसम्म (जेठ १९ गतेदेखि असार १६ गतेसम्म) औसत प्रतिय...}
काठमाडौं । सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन कार्यविधि बनाउन सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत व्यापारका लागि ढोखा खुल्ला गरिदिन कार्यविधि तयार गरिरहेको हो ।
अहिले कार्यविधिको मस्यौदा बनिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्...}
काठमाडौं । नेपालमा खपत हुन नसकेको विद्युत अन्तरदेशीय बजारमा बिक्री गर्न भारतीय कम्पनीसँग सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राजधानीमा सोमबार आयोजना गरेको ‘विद्युत बजार सम्मेलन’ मा नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतको मनिकरण पावर लिमिटेडबीच सम्झौता भएको...}