काठमाडौं । सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाले नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रलाई साढे १८ लाख रुपैयाँ बक्यौता बुझाएको छ । नगरपालिकाले सिँचाइ मिटरबाट विद्युत खपत गरेवापतको सो रकम बुझाएको हो ।
नगरपालिकाका मेयर शिव शंकर महतोले पालिका अन्तर्गतका ग्राहकले सिँचाइ मिटरबाट...}
काठामाडौं । सिराहा जिल्लाको बरियारपट्टि गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण लाहान वितरण केन्द्रलाई २० लाख रुपैयाँ बक्यौता बुझाएको छ । पालिकाले सिँचाई मिटरबाट विद्युत खपत गरे वापतको साे रकम बुझाएको हो ।
गाउँपालिकाका अध्यक्ष्य सन्तोष कुमार महतोले ८१९ जना ग्राहकको सिँचाई मिटरबाट विद्युत खपत भ...}
काठमाडौं । सिराहा जिल्लाको लाहान नगरपालिका १५ ढोढना सिमलटोकीमा ट्रान्सफर्मर जडान गरेको ३ वर्षपछि सञ्चालनमा आएको छ । स्थानीयकाे सामाजिक विवादका कारण सञ्चालनमा आउन नसकेको १०० केभी ट्रान्सर्फमर १५ गते (शुक्रबार) चार्ज भएकाे हो ।
सिमलटोकीमा गाउँबस्ती ठुला भएका कारण एक ट्रान्सर्फम...}
काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेको छ । वर्षाैदेखि अन्धकारमा बस्दै आएको गाउँमा बिजुली पुगेकाे हाे । बिजुली बल्न थालेपछि स्थानीयवासी खुसी भएका छन् ।
स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरणm लहान वितरण केन्द्रले विद...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण, लहान वितरण केन्द्रले नयाँ विद्युत मिटर बिक्री वितरण बन्द गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७८/७९ को वार्षिक हिसाब मिलान कार्य गर्नु पर्ने भएकोले मिटर वितरण बन्द गरेको हो ।
वार्षिक हिसाब मिलानका लागि बुधबार (आज) देखि नयाँ विद्युत मिटर बन्द गरेको केन्द्रले जनाएको...}
काठमाडौं । सिराहाको ३३ केभीए लहान सबस्टेसनमा चट्याङ परेर क्षति पुर्याउँदा करिब डेढ लाख घरधुरीको विद्युत आपूर्ति बन्द भएको छ । सोमबार रातिदेखि आएको भारी वर्षासँगैको हावाहुरी र चट्याङले मंगलबार बिहान सबस्टेसनमा क्षति पुर्याउँदा आपूर्ति बन्द भएको हो ।
सबस्टेसनको ३३ केभी लाइनको बसबार, पिटी,...}
काठमाडौं । सिराहामा विद्युत चुहावट नियन्त्रण अभियानमा खटिइ चोरी हुकिङ हटाउन गएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि स्थानीयले भाैतिक आक्रमण गरेका छन् । मंगलबार बिहान विद्युत चाेरै भइरहेको स्थानमा प्रहरीसहित पुगेका प्राधिकरण लहान वितरण केन्द्रका कर्मचारीमाथि विद्युत चाेरीमा संलग्न...}