विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, लहान वितरण केन्द्रले नयाँ विद्युत मिटर बिक्री वितरण बन्द गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७८/७९ को वार्षिक हिसाब मिलान कार्य गर्नु पर्ने भएकोले मिटर वितरण बन्द गरेको हो ।

वार्षिक हिसाब मिलानका लागि बुधबार (आज) देखि नयाँ विद्युत मिटर बन्द गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आगामी साउन ५ गतेसम्म बिक्री वितरण बन्द रहनेछ । 
केन्द्रले मिटर वितरण, चुहावन नियन्त्रण, बक्याैता अुसलीकाे काम तिव्र गतिमा अघि बढाएकाे छ । वितरण केन्द्र अन्तर्गत अहिले १९ प्रतिशत चुहावट भइरहेको छ । गत वर्ष ३२ प्रतिशत रहेको चुहावट चालु आर्थिक वर्षभित्र २३ प्रतिशतमा झार्ने लक्ष्य थियो । तर, केन्द्रले लक्ष्यअनुसार चुहावट नियन्त्रण गर्न सकेकाे छैन ।

यस्तै, हेलम्बु मेलम्ची वितरण केन्द्रकाे पनि मिटर सम्बन्धी सम्पूर्ण काम बन्द हुने भएकाे छ । केन्द्रकाे असार २३ (बिहीबार) साउन ३ गतेसम्म मिटर सम्बन्धी काम बन्द हुने भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit