प्युठान । बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले प्यूठानको दरिमचौरमा आफ्नो ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजना सफलतापूर्वक उद्घाटन गरेको छ । यो पाइलट परियोजना बिपिसीद्वारा सञ्चालित १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्रको परिसरमा स्थापना गरिएको हो ।
भविष्यको स्वच्छ ऊर्जा समाधानको रूपमा नेपा...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । आज (पुस २३ गते) बुधबार ९ बजे ऊर्जा मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् ।...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोसी जलाशय जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेको छ ।
एडिबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी ने...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडेको छ । मधेश प्रदेशअन्तर्गत साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका ती ठेक्का तोडिएको हो ।
यो सँगै बबई सिँ...
काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ४ वर्षका लागि अरुण रजौरियालाई नियुक्त गर्ने निर्णय गरेको छ । छनोट समितिको सिफारिसका आधारमा कम्पनीको सञ्चालक समितिको आज (बिहीबार) बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीको विनियमावली, २०७९ को नियम ३६ को...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब देशमा उत्पादित विद्युत् खेर नजाने बताएका छन् । पश्चिम सेती कोरिडोरमा निर्माण हुने जलविद्युत् आयोजना र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...
ग्रामीण क्षेत्रमा वसोवास गर्ने आधुनिक ऊर्जाबाट टाढा रहेका क्षेत्र, समुदाय तथा घरपरिवारलाई नवीकरणीय ऊर्जामार्फत विद्युत्को पहुँच पु¥याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काम गरिरहेको छ । साथै, देशभर खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धनका लागि केन्द्रले गरेका कार्यहरू सह्रानीय छन् । जसबा...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजना निर्माणका क्रममा देखिएका वनका समस्याहरू समाधान गर्न मन्त्रालयले सक्रियता देखाएको छ । वनको समस्याका कारण आयोजना समयमा नबन्ने तथा बनेका आयोजनाको लागतसमेत महँगो हुने गरेको भन्दै त्यसको समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक ख...
काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले १५ दिनभित्र यस क्षेत्रको सुशासन र विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएका छन् । आज (असार ३१ गते) पदभार ग्रहण गर्दै उनले सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा ९ सदस्यीय कार्यदल पनि गठन गरेका छन...
काठमाडौँ । चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) हुने एक्स्पोको तयारी करिब सक...