काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा मन्त्री भण्डारीले राजदूत भोल्क...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले अहिले विद्युत आपूर्तिमा देखिएको समस्या सामान्य रहेको हुँदा तत्काल यसको समाधान हुने बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा अन्य उद्योगी व्यवसायीहरूसँगको छलफलमा उनले यस्तो बताएकी हुन् ।
बैशाख १९ गते मन्त्रालय व्यवसायीहरूसँ...}
काठमाडौं । विद्युत क्षेत्रका समस्या समाधान गर्दै यसको आधुनिक र समन्वयायिक विकास गर्ने उद्देश्यले स्थापना गरिएको विद्युत नियमन आयोग ३ वर्ष नपुग्दै गम्भीर संकटमा पुगेको छ । आयोग नेतृत्वको प्रशासकीय अक्षमता, स्वेच्छाचारी गतिविधि, कानुन अनुसार काम नहुनु र आर्थिक अपारदर्शीता कारण विद्युत विकासको गति नै प...}
काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातित ग्यासको सट्टाममा घरको भान्छामा विद्युतीय ऊर्जाको उपयोग बढाउन आग्रह गरेकी छन् । उनले नवीकरणीय ऊर्जाको उपयोग बढाउनका लागि आयातित ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने नीति लिएर काम गरिरहेको बताइन् ।
नेपाल सौर्य विद्युत उत्पादक संघ...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफ्नो ५ महिने कार्यकालमा ऊर्जा क्षेत्रमा देखिने गरी धेरै काम गरेको बताएकी छन् । कार्यभार सम्हालेको ५ महिना १ साता पुगेको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले यो अवधिमा २० युनिट...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत उत्पादन बढाउन ठूला जलाशय र अर्धजलाशय जलविद्युत आयोजना निर्माण गरिने बताएकी छन् । उनले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् ।
अध्ययन भइसकेका जलाशय तथा अर्धजलाशय आयोजनामा ज...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा जनता समाजवादी पार्टी (जसपा) का नेता शरत सिंह भण्डारी आएका छन् । टोपबहादुर रायमाझीको बर्हिगमनपछि जसपाका बरिष्ठ नेता भण्डारीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएकाे हाे ।
नेकपा माओबादी छोडेर नेकपा एमाले प्रवेश गरेका रायमाझी...}
काठमाडौं । पूर्वजलस्रोत मन्त्री देवीप्रसाद अधिकारी (डिपी अधिकारी) को ९२ वर्षको उमेरमा सोमबार (पुस २७ गते) दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । धरानको चतरामा जन्मेका उनी पछिल्लो समय अल्जाइमर्सबाट पीडित रहेको पारिवारिक स्रोतले जानकारी दियो ।
कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्यूरो सदस्य...}