काठमाडौं । सर्वसाधारणले मिड सोलु हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि भदौ २९ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २ सय रकम बराबरको सय रुपैयाँ अंकित ६ लाख २१ हजार १ सय ७२...}
काठमाडौं । सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको मिड सोलु हाइड्रो पावर लिमिटेडले भदौ २८ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार...}
काठमाडौं । मिड सोलु हाइड्रो पावर लिमिटेडले पहिलो चरणको सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो ।
जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ७ लाख ४८ हज...}
काठमाडौं । मिड सोलु हाइड्रो पावर लिमिटेडले साउन १४ गतेदेखि पहिलो चरणको सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सय...}
काठमाडौं । मान्डु हाइड्रो पावर लिमिटेड र मिड सोलु हाइड्रो पावर लिमिटेडले सेयर निष्कासन अनुमति पाएको छ । कम्पनीले असार १८ गते (सोमबार) प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न अनुमति पाएको हो ।
मान्डु हाइड्रो पावर कम्पनी लिमिटेडले जारी पूँजी ३३ करोड ७० लाख ९२ हजार २...}
काठमाडौं । ३ जलविद्युत कम्पनीहरूले ६७ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीहरूले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।
मध्य सोलु हाइड्रो पावर लिमिटेड, मनाकामना इन्जिनियरिङ हाइड्रो पावर लिमिटेड र माथिल...}
काठमाडौं । मिड सोलु हाइड्रो पावर कम्पनीले ९.५ मेगावाटकोे विद्युत प्रवाह हुने ५५० मिटर लामो प्रसारण निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–६ मा निर्मा...}
काठमाडौं । मिड सोलु हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा जेठ २३ गते हुने भएको छ । सञ्चालक समितीकाे गत ४ गते बसेको बैठकले कम्पनीको विशेष साधरण सभाकाे मिती तय गरेकाे हाे ।
कम्पनीका अनुसार उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लग...}
काठमाडौं । संस्थागत परामर्श सेवा दिने उद्देश्यले मिड सोलु हाइड्रो पावर कम्पनी लिमिटेड र एनआईसी एसिया क्यापिटलबीच बिहीबार (जेठ ५ गते) सम्झौता भएको छ । क्यापीटलको ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई स्थापनाकालदेखि नै आइपिओ (सेयर) जा...}