विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मिड सोलु हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा जेठ २३ गते हुने भएको छ । सञ्चालक समितीकाे गत ४ गते बसेको बैठकले कम्पनीको विशेष साधरण सभाकाे मिती तय गरेकाे हाे । 

कम्पनीका अनुसार उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित  गरिने छ । साथै, आर्थिक वर्ष २०७९/८० लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ ।

साथै, साधारणसभाले  ९.५ मेगावाटकाे मध्य साेलु जलविद्युत आयाेजनाकाे स्थानीय र सर्वसाधारणका लागि सेयर निकाष्सन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीले सेयर  निष्कासन गरी बाँडफाँड गर्न एनआइसी क्यापिटलाइ बिक्री प्रबन्धक ताेकेकाे छ ।

कम्पनीको हाल कायम पूँजी संरचरना संशोधन गर्ने र सो का लागि प्रबन्ध पत्र तथा नियामवलीमा आवश्यक संशोधन गर्नेछ । साधारणासभा जेठ २३ गते (सोमबार) बिहान ११ः०० बजे कम्पनीको रजिष्टर्ड कार्यलयमा  हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit