काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा छलफलको रूपमा रहेको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विद्येयक चाँडो पास गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...}
नेपालमा फर्पिङ जलविद्युत् केन्द्रको निर्माणदेखि नै लघु तथा साना आयोजनाको विकासक्रम शुरू भएको मान्नुपर्छ । फर्पिङपछिका करिब ११३ वर्षको यात्रामा साना आयोजनाको योगदानलाई अग्रपङ्क्तिमै राख्नुपर्छ । नेपालमा १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई सानामा वर्गीकरण गरिएको छ । विद्युत् विकास विभाग तथा नेपाल वि...}
पर्वत । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् ।
विगत साढे दुई दशकभन्दाअघि यूएनडीपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका पर्वतका ११ वटा आयोजना अहिले पूर्णरू...}
काठमाडाैं । गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।
ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान...}
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लघुजलविद्युत उत्पादन गर्ने स्थानीय लगानीकर्ताहरूलाई उत्पादन पश्चात १२ वर्षसम्म करमा छुटको व्यवस्था गर्ने योजनाका साथ घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको निर्वाचन नजिक आइरहँदा सत्तासिन दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार (कात्त...}
काठमाडौं । लघुजलविद्युत्को टबाईनका डिजाइनर एवम् निर्माता स्व. श्यामराज प्रधानको जीवनी ‘श्यामराज प्रधान : ढुंगाको कापबाट फाक्रिएको फूल’ सार्वजनिक भएको छ ।
पुस्तक तथा वृत्तचित्रमार्फत प्रधानको जीवन भोगाई, नवीकरणीय ऊर्जा प्रविधिको विकास एवम् प्रवद्र्धन र ग्रामीण ऊर्जा प्रविधिका क्षेत्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जुम्लाको तातोपानी गाउँपालिकास्थित २१४ किलोवाटको गिडिखोला जालपादेवी लघुजलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत ‘नेट मिटरिङ’ गर्ने भएको छ । खपत नभएको विद्युत प्रसारण प्रणालीमा लिने तथा अपुग भएको बेला त्यहाँका उपभोक्तालाई विद्युत दिने गरी ‘न...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देश जलविद्युत विकासको व्यावसायिक र आधुनिक चरणमा प्रवेश गरेको औंल्याएकी छन् । हिजो जस्तो साना खोला खाल्सीबाट विद्युत उत्पादन गर्न झोलामा खोलाको अनुमतिपत्र लिएर हिँड्ने समय सकिएको पनि उनले बताएकी छन् ।
‘हिजो साना आयोजनामा राज्य तथा लग...}
काठमाडौं । जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेपछि स्थानीय क्षेत्रको विद्युतीकरणका लागि निर्माण गरिएका लघुजलविद्युत आयोजना बन्द हुन पुगेका छन् । यो वर्ष बर्खामा आएको बाढीले संरचनामा क्षति पुर्याउँदा बन्द भएका लघुजलविद्युत आयोजनाको उत्पादन पुनः सुचारु हुन नसकेको हो ।
स्थानीयबासी...}
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ३० किलोवाट क्षमताको दाजुङ खोला लघुजलविद्युत परियोजना बन्द भएको छ । गाउँपालिकाको च्युरीबोटस्थित विद्युत गृहमा रहेको टर्वाइनको बेरिङमा समस्या आएपछि परियोजना बन्द भएको हो ।
परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका वडा नम्बर ४ क...}