काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण सुरु गरेको छ । लामो समयदेखि सिन्धुपाल्चोकमा अलपत्र परेको ४.५ मेगावाटको तल्लो इन्द्रावतीको संरचनाको निर्माण सुरु भएको हो ।
२०६७ सालमा खारेज भई निर्माण बन्द भएको आयोजनाको पुनःनिर्माण सोमबार (माघ १५...}
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनामा ज्योति विकास बैंकले ऋण लगानी गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरिरहेकाे ४.५ मेगावाटको आयोजनाको लगानी गर्न लागेकाे हाे ।
आयोजनामा बैंकको नेतृत्वमा ५० प्रतिशत ऋण लगानी...}
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेकाे तल्लो इन्द्रावती जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का भारतीय कम्पनी बिएफएल हाइड्रोले पाएको छ । सिन्धुपाल्चोकमा अघि बढाइएको ४.५ मेगावाटको आयोजनाको इलेक्ट्रोमेकानिकलको काम भारतीय कम्पनीले गर्ने भएको हो ।
प्रवर्द्धक कम्पन...}
काडमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाकाे निर्माण आगामी २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखेकाे छ । ताेकिएकाे समयमा लक्षित प्रगति हासिल गर्न नसकेकाे भन्दै यसअघि खारेज भएकाे आयाेजनाले पुनः अध्ययन अनुमतिपत्र प्राप्त गरी काम गरिरहेकाे छ । पहिले पनि...}
काठमाडौं । सरकारले ४.५ मेगावाटको तल्लो इन्द्रवती जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र पुरानै नेशलन हाइड्रो पावर कम्पनीलाई दिएको छ । विद्युत विकास विभागले खारेज भएको करिब एक दशकपछि बुधबार (मंसिर १ गते) पुनः पुरानै कम्पनीलाई आयोजनाको अध्ययन अनुमतिपत्र दिएको हो ।
कम्पनीले अघि बढाएको आयोजना करिब ४० प...}
काठमाडौं । वर्षौंदेखि विवाद र छलफलमा सीमित रहेको ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको अनुमतिपत्र अन्ततः सरकारले पुरानै नेशनल हाइड्रो पावर कम्पनीलाई दिनका लागि आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआई) जारी गरेको छ ।
निर्माण गरी सञ्चालन अवधिभर ६२ करोड रुपैयाँ भन्दा बढी तिर्ने गरी एलओआई...}
काठमाडौं । वर्षौंदेखि विवाद तथा छलफलमा सीमित रहँदै आएको ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजना निर्माण गर्न ४ वटा कम्पनी इच्छुक देखिएका छन् । विद्युत् विकास विभागले प्रतिस्पर्धाका लागि आह्वान गरेपछि आयोजना निर्माण गर्न कम्पनीहरू इच्छुक देखिएका हुन् ।
विभागका अनुसार आवेदन दिने कम्पनीहरूम...}
काठमाडाैं । नेशनल हाइड्रो पावर कम्पनीमा भ्रष्टाचार गर्ने तत्कालीन सञ्चालकका कारण साढे ४ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनामा झन्डै ७ हजार व्यक्तिको लगानी डुब्ने भएको छ ।
सञ्चालकको बेइमानीले समयमा काम नहुँदा सरकारले अनुमतिपत्र खारेज गर्यो । यही कारण सर्वसाधारणको लगानी डुब्ने अवस्था देखिएक...}