काठमाडौँ । दोलखा र मुगु जिल्लामा निर्माण हुने ६०० मेगावाट बराबरका ३ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने उद्देश्यसहित आज (माघ १५ गते) ती आयाेजनाका प्रवर्द्धक र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच ‘कनेक्सन एग्रिमेन्ट’ हुन लागेको छ ।
नासा हाइड्रोपावर लिमिट...}
दोलखा । जिल्लाको उत्तरी क्षेत्र तामाकोसी नदीको सहायक लम्ची खोलामा १६० मेगावाटको जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएको एमभी दुगड समूहले पहुँचमार्गका रूपमा हालसम्मकै लामो सुरुङ निर्माण गरेको छ ।
सरकारले प्राथमितामा नराखे पनि निजी जलविद्युत् प्रवद्र्धकको आफ्नै प्रयासमा निर्माण गरिएको ११ सय मिटर ल...}
दोलखा । एमभी दुगड ग्रुपले अगाडि बढाएको १६० मेगावाटको लाम्ची खोलाको पहुँचमार्गका रूपमा उसले एक किलोमिटर सुरुङमार्गको अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्र लक्षित काम पूरा गर्ने योजना रहेको छ ।
१०७४ मिटर लम्बाइको सुरुङमार्ग मध्ये १०४५ मिटरको काम पूरा भएको जनाइएको छ । माथिल्लो तामाकोसी जलविद्युत...}
काठमाडौं । सरकारले ढिला गर्ने भएपछि निजी क्षेत्र आफैंले लामाबगर सुरुङमार्गको काम सुरु गरेको छ । दोलखाको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रका दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो ।
लामाबगरबाट १० किलोमिटर उत्तरमा र...}
काठमाडाैं । निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलविद्युत् आयोजना लाप्चे खोला जलविद्युत् आयोजनाका लागि नेपाल बैंकको अगुवाइमा लगानी हुने भएको छ । १ सय ६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने नेपाल बैंकको अगुवाइमा ९ वटा बैंक तथा वित्तीय संस्थाले १९ अ...}